No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नेकपा तरंगः प्रदेश १ मा तीन मन्त्रीले बुझाए राजीनामा, मुख्यमन्त्रीले एक हटाए

खेमराज सापकाेटा by खेमराज सापकाेटा
पुस १२, २०७७
in मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, समाज, स्थानीय, हेडलाइन
0
नेकपा तरंगः प्रदेश १ मा तीन मन्त्रीले बुझाए राजीनामा, मुख्यमन्त्रीले एक हटाए
Share on FacebookShare on Twitter

रामधुनी । नेकपा दुई भागमा विभाजन भएपछि प्रदेश सरकारमा पनि उथलपुथल मच्चिन सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र प्रचण्ड–माधव समुहका नेकपा कार्यकर्ता प्रदेश, जिल्लादेखि गाँउसम्मै आ–आफ्ना रणनीति बनाइरहेका छन् ।

दुबै पक्षले आ–आफ्ना रणनीति बनाइरहँदा प्रदेश १ सरकार अविस्वासको प्रस्तावको अबस्था सम्म पुगेको छ । प्रदेश १ सरकारमा मुख्यमन्त्री शेरधन राई प्रधानमन्त्री केपी शर्मा ओली समुहका हुन् । उनीविरुद्ध प्रदेश सभामा अविस्वासको प्रस्तावको तयारी प्रचण्ड–माधब समुहले गरेका छन् ।

यसैविच आइतबार विहानै प्रदेश सरकारका तीन मन्त्री र राज्यमन्त्रीले राजीनामा बुझाएका छन् भने, मुख्यमन्त्रीले शनिबारै प्रदेश सरकारका अर्थमन्त्री आफू विरुद्ध लागेको भन्दै पदमुक्त गराएका छन् ।

राजीनामा बुझाउनेमा सामाजिक विकाश मन्त्री जीवन घिमिरे, सामाजिक विकाश राज्यमन्त्री जसमायाँ गजमेर, उद्योग पर्यटन बन तथा बातवरण राज्यमन्त्री विजयकुमार विस्वासले राजीनमा बुझाएका हुन् । मुख्यमन्त्रीले आर्थीक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वोको पद मुक्त गराएका छन् ।No description available.

अविस्वासको प्रस्ताव ल्याइदै
श्रोतका अनुसार प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव आज९आइतबार० पेस हुने भएको छ । प्रदेश १ मा बहुमतको सरकार बन्न ४७ सांसद आवश्यक पर्छ । प्रदेश १ मा पूर्व एमालेका ५१ सांसद छन् ।

५१ मध्ये नेपाल समूहका ३१ जना छन् । पूर्व माओवादीका १६ सांसद रहेका छन् । नेपाल समूहका सांसद एक ठाउँमा रहे सहजै सरकार गठन हुने देखिन्छ ।

Tags: अविश्वासको प्रस्तावमुख्यमन्त्री शेरधन राईराजीनामा
ShareTweetPin
Previous Post

प्रदेश १ का मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता होला ?

Next Post

सुविधा बचतको ११ औं बार्षिक साधरण सभा सम्पन्न

Next Post
सुविधा बचतको ११ औं बार्षिक साधरण सभा सम्पन्न

सुविधा बचतको ११ औं बार्षिक साधरण सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.