No Result
View All Result
Tuesday, May 20, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रदेश १ का मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता होला ?

फलैचा न्यूज by फलैचा न्यूज
पुस ११, २०७७
in प्रदेश, राजनीति, समाचार, हेडलाइन
0
प्रदेश १ का मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता होला ?
Share on FacebookShare on Twitter

विराटनगर । दाहाल नेपाल समूहले आइतबार प्रदेश १ का मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी सुरु गरेको छ । नेकपा २ भागमा विभाजन भएसंगै वाग्मती प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव पेश भइसकेको छ ।

मुख्यमन्त्री राई ओली समूहका हुन् । प्रदेश १ मा बहुमतको सरकार बन्न ४७ सांसद आवश्यक पर्छ । प्रदेश १ मा पूर्व एमालेका ५१ सांसद छन् । ५१ मध्ये नेपाल समूहका ३१ जना छन् । पूर्व माओवादीका १६ सांसद छन् ।

नेपाल समूहका सांसद एक ठाउँमा रहे सहजै सरकार गठन हुने देखिन्छ । प्रदेश सभामा नेपाली काँग्रेसका २१, समाजवादी पार्टीका ३, राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १–१ सांसद छन् ।

मुख्यमन्त्रीले हटाए अर्थमन्त्रीलाई

मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रहाङ आङ्वोलाई बर्खास्त गरेका छन् । आफू विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सरकारकै जिम्मेवार मन्त्री सक्रिय भएको आरोप लगाउँदै मुख्यमन्त्री राईले उनलाई बर्खास्त गरेको बताइएको छ ।

संविधानको धारा १६९ को ९२० ९ख० बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मन्त्रीलाई दिएको पत्रमा उल्लेख छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन मन्त्री आङ्वो आफै लागेको थाहा पाएका मुख्यमन्त्री राईले शनिवार साँझ उनलाई पदमुक्त गरेका हुन् ।

Tags: अविश्वासको प्रस्ताव
ShareTweetPin
Previous Post

तीन दिनसम्म देशैभरको मौसम आंशिक बदली

Next Post

नेकपा तरंगः प्रदेश १ मा तीन मन्त्रीले बुझाए राजीनामा, मुख्यमन्त्रीले एक हटाए

Next Post
नेकपा तरंगः प्रदेश १ मा तीन मन्त्रीले बुझाए राजीनामा, मुख्यमन्त्रीले एक हटाए

नेकपा तरंगः प्रदेश १ मा तीन मन्त्रीले बुझाए राजीनामा, मुख्यमन्त्रीले एक हटाए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.