No Result
View All Result
Wednesday, July 9, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुविधा बचतको ११ औं बार्षिक साधरण सभा सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
पुस १२, २०७७
in अर्थ, समाचार, समाज, स्थानीय
0
सुविधा बचतको ११ औं बार्षिक साधरण सभा सम्पन्न
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको इटहरी १७ मा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११ औं बार्षिक साधरण सभा सम्पन्न गरेको छ । कोरोना भाइरसको महामारीका बिच स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर संस्थाले शनिबार साधरण सभा सम्पन्न गरेको हो ।No description available.

संचालक समितीको तर्फबाट कार्यबाहक अध्यक्ष वेजीन्द्र निरौलाद्धारा प्रस्तुत गरिएको प्रतिवेदनमा कुल ४ सय ९० शेयर सदस्यहरुबाट ९६ लाख ६८ हजार ६ सय पूँजी संकलन भएको जनाइएको छ । हाल सो सस्थाबाट १ सय ६५ जनाले ऋण कारोबार गरिरहेका छन् । सस्थाले अहिले दुई करोड ६७ लाख ३५ हजार ६८६ रकम ऋण लगानि गरेको प्रतिवेदनमा जनाइएको छ ।

यसैगरी सस्थाका लेखा समिति संयोजक रामराज महतद्धारा प्रस्तुत प्रतिवेदनमा कोरोना भाइरसको महामारीका कारण सस्थामा व्यापक असर परेको जनाइएको छ । महामारी नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनको १ महिना पछि सस्था लगातार संचालन भएको छ । महामारीका विच पनि शेयर सदस्यलाई शेवा प्रवाह गरेको सहकारीको दावी छ ।No description available.

यसैबिच सहकारीको संचालक समितिको अध्यक्षमा वेजीन्द्र निरौला निर्वाचित भएका छन् । तत्कालीन अध्यक्ष हर्कबहादुर श्रेष्ठको निधन पछि उनले कार्यवाहका जीम्मेवारी समालेका थिए । साधरण सभाबाट उपाध्यक्षमा सन्तोष श्रेष्ठ चयन भएका छन् । No description available.

Tags: साधरण सभा
ShareTweetPin
Previous Post

नेकपा तरंगः प्रदेश १ मा तीन मन्त्रीले बुझाए राजीनामा, मुख्यमन्त्रीले एक हटाए

Next Post

प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ गतेदेखि

Next Post
प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ गतेदेखि

प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ गतेदेखि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.