No Result
View All Result
Friday, January 9, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रधानमन्त्री कार्कीको पहिलो निर्णय जेन-जी आन्दोलनका मृतकलाई शहीद घोषणा

फलैचा न्यूज by फलैचा न्यूज
भदौ ३०, २०८२
in प्रदेश, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, समाज, स्थानीय, हेडलाइन
0
प्रधानमन्त्री कार्कीको पहिलो निर्णय  जेन-जी आन्दोलनका मृतकलाई शहीद घोषणा
Share on FacebookShare on Twitter

ईटहरी।आइतबार पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री सुशीला कार्कीले पहिलो निर्णयमा हस्ताक्षर गर्दै जेन(जी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरेकी छन्। सो निर्णयअनुसार मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने व्यवस्था गरिएको छ।

तर मृतकका परिवारले मात्र यो राहत पर्याप्त नभएको भन्दै अतिरिक्त माग अघि सारेका छन्। उनीहरूले अन्त्येष्टिमा राष्ट्रिय सम्मानका साथ बिदाइ गर्नुपर्ने माग राखेका थिए।

सोही माग राख्न पीडित परिवारका सदस्यहरू प्रधानमन्त्री सुशीला कार्कीको टोलीका विभिन्न नेतासँग भेटघाट गर्न पुगे पनि सुनुवाइ नभएपछि उनीहरू सीधै बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगे।

साँझ करिब ७ बजे मृतकका सात परिवारका सदस्यहरूलाई प्रधानमन्त्री निवासभित्र बोलाइएको थियो। तर प्रधानमन्त्री कार्की मन्त्री नियुक्ति सम्बन्धी छलफलमा व्यस्त रहेको भन्दै उनीहरूलाई भेटाइएन।

परिवारका सदस्यहरूलाई लबीमा लामो समय कुराइए पनि अन्ततः राति १० बजेपछि ‘प्रधानमन्त्री व्यस्त हुनुहुन्छ’ भन्दै भेट नगरी बाहिर निकालिएको पीडित परिवारले गुनासो गरेका छन्। उनीहरूले यसलाई अपमानजनक व्यवहार भन्दै सरकारसँग असन्तुष्टि व्यक्त गरेका छन्।

ShareTweetPin
Previous Post

खनाल अर्थ, घिसिङ ऊर्जा–योजना, अर्याल गृह–कानुनको जिम्मेवारीमा

Next Post

अर्थमन्त्री खनालको प्रतिबद्धता : निजी क्षेत्रको मनोबल घट्न दिने छैनन्

Next Post

अर्थमन्त्री खनालको प्रतिबद्धता : निजी क्षेत्रको मनोबल घट्न दिने छैनन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.