No Result
View All Result
Thursday, November 6, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

अर्थमन्त्री खनालको प्रतिबद्धता : निजी क्षेत्रको मनोबल घट्न दिने छैनन्

फलैचा न्यूज by फलैचा न्यूज
भदौ ३०, २०८२
in अर्थ, मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाइन
0
Share on FacebookShare on Twitter

ईटहरी। नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने प्रतिबद्धता जनाएका छन्। सोमबार पदभार ग्रहण गर्दै उनले निजी क्षेत्रलाई उकास्ने दिशामा अर्थमन्त्रालय अघि बढ्ने बताएका हुन।

“निजी क्षेत्रसँग निरन्तर अन्तर्क्रिया गरेर काम गर्नेछौं, हिजोको तुलनामा परिवर्तन महसुस हुने वातावरण बनाइन्छ,” अर्थमन्त्री खनालले भने।

राजस्व संकलनमा कमी आउन नदिने स्पष्ट पार्दै उनले व्यक्तिगत स्वार्थका कामका लागि घरमा नआउन पनि सबैसँग आग्रह गरेका छन।

अर्थमन्त्री खनालले आफू सादगीपूर्वक काम गर्ने बताउँदै, राष्ट्रपतिको कार्यक्रममा समेत आफैं गाडी चलाएर गएको उदाहरण प्रस्तुत गरे। चालकबाहेक अरू सुविधा नलिने घोषणा गर्दै उनले पदको प्रतिष्ठाभन्दा कामलाई प्राथमिकता दिने संकेत दिएका छन्।

ShareTweetPin
Previous Post

प्रधानमन्त्री कार्कीको पहिलो निर्णय जेन-जी आन्दोलनका मृतकलाई शहीद घोषणा

Next Post

घिसिङले सम्हाले ऊर्जा मन्त्रालय, वक्यौता उठाउने घोषणा पहिलो कदम

Next Post
प्रदेश १ मा विद्युत् प्रसारण र वितरणको मेरुदण्ड तयार भयो: कुलमान घिसिङ

घिसिङले सम्हाले ऊर्जा मन्त्रालय, वक्यौता उठाउने घोषणा पहिलो कदम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.