No Result
View All Result
Tuesday, March 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

एमाले र कांग्रेस दुबैको गठबन्धनलाई पाखा लगाउँदै प्रदेश सांसद बन्ने दाउमा रोहित सुब्बा

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ३१, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
एमाले र कांग्रेस दुबैको गठबन्धनलाई पाखा लगाउँदै प्रदेश सांसद बन्ने दाउमा रोहित सुब्बा
Share on FacebookShare on Twitter

रामधुनी । युवा नेता रोहित सुब्बा यतिबेला क्याल्कुलेटर लिएर घरघर धाइरहेका छन् । यतिवेला उनी प्रदेशसभा सदस्यको लागि मत माग्ने दौडधुपमा रहेका छन् ।

आसन्न मंसिर ४ गते हुने संघ तथा प्रदेशसभा चुनावको लागि सत्ता गठबन्धनले सिट बाडफाड गर्दा सुनसरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका मुक्साहाङ मेन्ह्याबो उमेदवार बनेका छन् भने प्रदेशसभा (क) मा नेपाली कांग्रेसका उमेश थापा र (ख) मा एकीकृत समाजवादीका रेवतीरमण राईलाई उमेदवार बनाइएको छ ।

यसअघि प्रदेशसभा (क) तर्फ माओवादी केन्द्र र (ख) तर्फ नेपाली कांग्रेसलाई अघि बढाइने बुझिएको थियो । यद्यपि सिट मिलानका क्रममा त्यसो नगरिएपछी प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका नेता रोहित सुब्बाले विद्रोह गर्दै उम्मेद्बारी मनोनयन गरे । सुब्बाले भनेका छन्, मैले विद्रोह गर्नुपर्ने थुप्रै कारणहरू छन् तर पनि गठबन्धनको सिट बाडफाड चित्तबुझ्दो नहुनु प्रमुख कारण हो ।

यतिबेला यस क्षेत्रमा मूख्यत तीनजनाबीचमा कडा प्रतिस्पर्धा हुने जानकारहरूको बुझाइ छ । सत्ता गठबन्धनका रेवतीरमण राई, बिपक्षी गठबन्धनका बिजय राई (एमाले) र विद्रोही उमेदवार रोहित सुब्बाबीचमा प्रतिस्पर्धा हुने जानकारहरू बताउँछन् ।

उसो त रोहित सुब्बा एक युवा उमेदवार हुन् । रामधुनीको बक्लौरीमा बसोबास गर्दै आएका सुब्बाको समाजसेवीको रूपमा छवि रहेको छ । खासगरी युवापंक्तीमा उनको अब्बल सहभागिता रहने गर्दछ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि र नेपाल तरुण दलका सुनसरी जिल्ला उपाध्यक्ष समेत रहेका सुब्बालाई युवाहरूको राम्रो साथ रहेको देखिन्छ ।

राजनीतिमा प्रष्ट बिचार राख्ने र राजनीतिलाई समाजसेवाका रूपमा व्याख्या गर्न रुचाउने सुब्बा आफूले चुनाव जित्ने विश्वास व्यक्त गर्ने गरेका छन् । नेकपा एमाले नेतृत्वको गठबन्धन र कांग्रेस नेतृत्वको गठबन्धनका समर्थकहरूले समेत मत दिएर आफूलाई जिताउने उनको विश्वास रहेको छ । उनले भने, यस क्षेत्रका आम मतदाताले यसपटक पार्टी नहेरी योग्य, सक्षम युवा उमेदवारलाई मत दिएर जिताउनुहुन्छ भन्ने अपेक्षा छ ।

Tags: प्रदेशसभा सदस्य रोहित सुब्बारोहित सुब्बा
ShareTweetPin
Previous Post

चोरी मुद्धामा फरार धरानका सुमन १३ बर्ष पछी पक्राउ

Next Post

घुस रकमसहित जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर पक्राउ

Next Post
गाईको मासुसहित तीन जना पक्राउ

घुस रकमसहित जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.