No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

एनआरएनए स्कटल्याण्डद्वारा एडिनबरामा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस विशेष कार्यक्रम

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन २६, २०८२
in समाचार, हेडलाइन
0
एनआरएनए स्कटल्याण्डद्वारा एडिनबरामा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस विशेष कार्यक्रम
Share on FacebookShare on Twitter

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) स्कटल्याण्डले एडिनबरामा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ।

महिला सशक्तिकरण, समानता र सम्मानको सन्देश फैलाउने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि तथा समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रमको आयोजना तथा समन्वय एनआरएनए स्कटल्याण्डकी महिला संयोजक शुमी भण्डारीले गरेकी थिइन् भने सञ्चालन लक्ष्मी न्यौपाने र सारदा दाहालले गरेका थिए।

कार्यक्रममा सामाजिक व्यक्तित्व सरोजा अर्याल, डा. राधा अधिकारी, डा. शिल्पा त्रिपाठी र प्रकृति थापालगायतले महिला सशक्तिकरण, स्वास्थ्य सचेतना तथा समाजमा महिलाको भूमिकाबारे आफ्ना विचार व्यक्त गरेका थिए।

एनआरएनए स्कटल्याण्डका अध्यक्ष शेर केसीले महिला सशक्तिकरणका लागि संघ सधैं प्रतिबद्ध रहेको बताउँदै महिलाको सम्मान र सहयोगमा सबै अग्रसरर्ने बताए। त्यस्तै राम अधिकारी र सचिव माधव भण्डारीले पनि महिलालाई घर, परिवार तथा समाजमा समान अवसर र सम्मान दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका महिलाहरूलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो। साथै सांस्कृतिक प्रस्तुति, नाचगानलगायत कार्यक्रम पनि समावेश गरिएको थियो।

सहभागीहरूले अन्तर्राष्ट्रिय महिला दिवस महिला अधिकार, समानता र सशक्तिकरणको सन्देश फैलाउने महत्वपूर्ण अवसर भएको बताएका थिए। आयोजकले भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

ShareTweetPin
Previous Post

सुनसरी ३ मा भगबती चौधरीका पक्षमा महिलाहरु, मन र मत परिवर्तन नगर्ने अडान

Next Post

इटहरीको दिगो विकास र सञ्चार क्षेत्र सुदृढिकरणका लागि सहकार्यमा जोड

Next Post
इटहरीको दिगो विकास र सञ्चार क्षेत्र सुदृढिकरणका लागि सहकार्यमा जोड

इटहरीको दिगो विकास र सञ्चार क्षेत्र सुदृढिकरणका लागि सहकार्यमा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.