No Result
View All Result
Monday, April 6, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

हसनपुरमा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता हुने

फलैचा न्यूज by फलैचा न्यूज
माघ ६, २०८२
in Uncategorized, खेल, समाचार, हेडलाइन
0
हसनपुरमा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता हुने
Share on FacebookShare on Twitter

भोजपुर । हसनपुर युवा तथा खेलकुद विकास समिति, हतुवागढी वडा नं ९ हसनपुर भोजपुरको आयोजनामा खुल्ला महिला तथा पुरुष अन्तर वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

समितिका अनुसार प्रतियोगिता २०८२ साल माघ २९ गतेदेखि फाल्गुन ०३ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा महिला र पुरुष दुवै तर्फका टिमहरूको सहभागिता रहनेछ। आयोजकले सम्पूर्ण खेलाडी, खेलप्रेमी तथा सम्बन्धित वडाहरूलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेको छ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले ६१ हजार रुपैयाँ, द्वितीय हुनेले ४१ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सेमिफाइनल प्रवेश गर्ने टिमलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। पुरुषतर्फ प्रवेश शुल्क २ हजार रुपैयाँ तोकिएको छ।

यस्तै महिलातर्फ प्रथम हुने टिमले ३१ हजार रुपैयाँ, द्वितीय हुनेले २१ हजार रुपैयाँ तथा सेमिफाइनल प्रवेश गर्ने टिमले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। महिलातर्फ प्रवेश शुल्क १ हजार रुपैयाँ रहेको छ।

आयोजकले प्रतियोगिता सञ्चालनका लागि आवश्यक नियमहरू पनि सार्वजनिक गरेको छ। FIVE को नियम अनुसार खेल खेलाइने, खेलाडीहरू अनिवार्य जर्सी र जुत्तासहित हुनुपर्ने, एक टिममा म्यानेजरसहित जम्मा १० जना मात्र रहने व्यवस्था गरिएको छ। साथै, खेलसम्बन्धी कुनै विवाद भएमा रेफ्री तथा आयोजकको निर्णय अन्तिम हुने जनाइएको छ।

टिम दर्ता गर्ने अन्तिम मिति २०८२ साल माघ २८ गतेसम्म तोकिएको छ। सो अवधिभित्र दर्ता नगर्ने टिमले प्रतियोगितामा सहभागी हुन नपाउने आयोजकले जनाएको छ।

प्रतियोगिता जाल्पा आधारभूत विद्यालयको खेलमैदान, कोलटारमा सञ्चालन हुनेछ। प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद विकास र युवाहरूको सक्रियता बढाउने विश्वास आयोजकले व्यक्त गरेको छ।

हसनपुरमा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता हुने

ShareTweetPin
Previous Post

सिनेमा र पर्यटनको संगम : कोशीमा चलचित्रकर्मी महासंघको विशेष अन्तरक्रिया

Next Post

४ वर्षपछि प्रहरीको रासन १० प्रतिशत वृद्धि

Next Post
सुनसरीमा ११ वर्षीय बालकको अपहरण ,२५ लाख फिरौती माग

४ वर्षपछि प्रहरीको रासन १० प्रतिशत वृद्धि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.