No Result
View All Result
Sunday, March 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘परान’ को पोस्ट-प्रोडक्सन तीव्र, कात्तिक १४ मा प्रदर्शन हुने

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २, २०८२
in मनोरञ्जन, समाचार, हेडलाइन
0
‘परान’ को पोस्ट-प्रोडक्सन तीव्र, कात्तिक १४ मा प्रदर्शन हुने
Share on FacebookShare on Twitter

इटहरी । देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा समूहको संयुक्त निर्माणमा बनेको चलचित्र ‘परान’ को पोस्ट–प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष समेत रहेका शेखर गोल्छाले यो चलचित्र निर्माणमा लगानी गरेका छन् ।

कलाकार दीपकप्रसाद आचार्य ‘काकु’ ले निर्देशन गरेको यस चलचित्रले छायाङ्कनकै क्रममा कात्तिक १४ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । यद्यपि पछिल्लो समय प्रचारप्रसारमा भने मौन देखिएपछि चलचित्रको प्रदर्शन मितिबारे अन्योल बढेको थियो । तर, निर्देशक आचार्यले भने निर्धारित मिति कात्तिक १४ गते नै चलचित्र रिलिज हुने बताएका छन् ।

निर्देशक आचार्यका अनुसार, “चलचित्रको पोस्ट–प्रोडक्सनको काममा भइरहेकाले हामीले बाहिर हल्ला गर्न नभ्याएका हौँ । केही दिनभित्रै फस्ट लुक पोस्टर सार्वजनिक गरेर प्रचारप्रसार सुरु गर्नेछौँ।”

‘परान’ मा नेपाली चलचित्रका दिग्गज कलाकारहरू नीर शाह, मदनकृष्ण श्रेष्ठका साथै केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, अन्जना बराइली, महेश त्रिपाठी लगायतको अभिनय रहेको छ ।

निर्माता शेखर गोल्छाले चलचित्र निर्माणको मुख्य उद्देश्य नेपाली मौलिकता र संस्कृतिलाई संरक्षण गर्नु रहेको बताएका छन् । चलचित्रको कथावस्तु र अन्य विस्तृत जानकारी फस्ट लुक पोस्टर सार्वजनिक भएसँगै निर्माण युनिटले सार्वजनिक गर्ने योजना बनाएको छ ।

ShareTweetPin
Previous Post

किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको २४औँ वार्षिक साधारण सभा सञ्चालन हुने, (तालिका सहित)

Next Post

दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा उपहार र छुट

Next Post
दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा उपहार र छुट

दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा उपहार र छुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.