No Result
View All Result
Thursday, November 6, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

जेनजी प्रस्ताव: पूर्वप्रधानन्यायाधीश कार्की नेतृत्वमा, बालेन शाहको सहमति

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २५, २०८२
in प्रदेश, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, समाज, स्थानीय, हेडलाइन
0
काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्न बालेनको आग्रह
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी समूहले अन्तरिम सरकारको नेतृत्वका लागि अघि सारेको पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नामलाई समर्थन जनाएका छन्। तर, त्यसअघि संसद् विघटन अपरिहार्य रहेको उनले बताएका छन्।

‘जेनजीहरूले सुरु गरेको ऐतिहासिक आन्दोलनलाई जोगाउन संसद् तत्काल विघटन गरी अन्तरिम सरकार गठन गर्नु आवश्यक छ,’ राष्ट्रपति समक्ष सम्बोधन गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।

जेनजी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका रूपमा प्रधानसेनापति अशोक सिग्देललाई प्रस्ताव गरेका थिए। सो प्रस्तावलाई मेयर बालेनले पनि अनुमोदन गरेका हुन्।

संवेदनशील परिस्थितिमा उत्पन्न हुने घटनाक्रमलाई अगाडि बढाउन इमान्दार, निस्पक्ष र कानुनी मर्यादा जोगाउनसक्ने व्यक्तिको आवश्यकता भएकाले कार्कीको नाम अघि सारिएको बताइएको छ।

बुधबार दिउँसो जेनजी युवाहरूले पूर्वप्रधानन्यायाधीश कार्कीलाई नेतृत्वका लागि प्रस्ताव गरेका थिए। त्यसअघि उनीहरूले सामाजिक सञ्जाल डिस्कर्डमार्फत कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा छलफल चलाएका थिए, जसमा पनि कार्कीको पक्षमा ठोस समर्थन देखिएको थियो।

कतिपयले काठमाडौं महानगर प्रमुख बालेन शाहको नामसमेत सुझाएका थिए। यसअघि मंगलबार बेलुकी उनले स्टाटस लेख्दै जेनजीलाई सेना प्रमुखसँग संवाद गर्न तयार रहन आग्रह गरेका थिए।

बुधबार बिहान जेनजी प्रतिनिधि टोली जंगी अड्डा पुगेको थियो। तर छलफलमा १५ जनाभन्दा बढी पुगेपछि सेना प्रमुख अशोकराज सिग्देलले ‘पहिले आपसमा सहमति गरेर मात्र आउन’ सुझाव दिएका थिए। त्यसपछि जंगी अड्डाकै एक कक्षमा बैठक बसेको थियो।

सो क्रममा केहीले गणतान्त्रिक प्रणालीविरुद्ध प्रस्ताव पनि गरेका थिए, जसका कारण ‘रक्षा बम’ समूह बाहिरिएको थियो। तर अन्ततः कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्ने सहमति भएको हो।

 

ShareTweetPin
Previous Post

राति १० बजेदेखि सेनासहित सुरक्षा बल परिचालन हुने

Next Post

वैदेशिक रोजगार विभाग पूर्णरूपमा ध्वस्त, श्रम स्वीकृति काम भने जारी

Next Post
वैदेशिक रोजगार विभाग पूर्णरूपमा ध्वस्त, श्रम स्वीकृति काम भने जारी

वैदेशिक रोजगार विभाग पूर्णरूपमा ध्वस्त, श्रम स्वीकृति काम भने जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.