No Result
View All Result
Sunday, March 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

वैदेशिक रोजगार विभाग पूर्णरूपमा ध्वस्त, श्रम स्वीकृति काम भने जारी

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २६, २०८२
in समाचार, हेडलाइन
0
वैदेशिक रोजगार विभाग पूर्णरूपमा ध्वस्त, श्रम स्वीकृति काम भने जारी
Share on FacebookShare on Twitter

इटहरी। नजी प्रदर्शनकारीले वैदेशिक रोजगार विभाग समेत ध्वस्त पारेका छन् ।

मंगलबार प्रदर्शनकारीले ताहाचलमा रहेको विभागमा तोडफोड तथा आगजनी गरेका हुन् । जसका कारण विभागको तल्लो भवन पूर्णरूपमा क्षति पुगेको विभागका महानिर्देशक भट्टराईले जानकारी दिए ।

आगजनी र तोडफोडका कारण विभागमा पूर्णरूपमा क्षति पुगेको र अहिले आंशिक रूपमा सेवा प्रवाह भइरहेको उनले बताए । आगजनीबाट प्रशासन शाखा, मुद्दा शाखा तथा महानिर्देशक कार्यकक्ष पूर्णरूपमा ध्वस्त भएको छ ।

विभागभन्दा माथि रहेको वैदेशिक रोजगार कार्यालयमा भने केही भएको छैन । जसले गर्दा श्रम स्वीकृतिको सेवा प्रवाहमा कुनै समस्या नआएको भट्टराईले बताए ।

‘माथिल्लो भवनमा श्रम स्वीकृतिको कार्य हुन्छ । त्यहाँ पनि क्षति पुगेको भए श्रम स्वीकृतिको कार्य समेत बन्द हुन्थ्यो,’ भट्टराईले भने, ‘अहिले साथीहरूले घरबाटै श्रम स्वीकृतिको काम गरिरहेका छन् । श्रम स्वीकृतिका लागि अलि–अलि आइरहेका छन् । त्यो घरबाटै भइरहेको छ ।’

मंगलबारको जेनजी प्रदर्शन क्रममा प्रदर्शनकारीले सिंहदरबार, संसद् भवन, अदालत तथा सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेका थिए । त्यही क्रममा विभागमा समेत आगजनी तथा तोडफोड गरेका हुन् ।

वैदेशिक रोजगार ठगीसम्बन्धी थुनुवाहरू समेत भागेका छन् । पक्राउ परेर कालीमाटी प्रहरी वृत्तमा रख्ने गरिएको थियो । कालीमाटी प्रहरी वृत्तबाट थुनुवाहरू भागेसँगै विभागका थुनुवाहरू समेत भागेको  सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए ।

‘वैदेशिक रोजगार सम्बन्धी ठगीमा पक्राउ गरेकालाई कालीमाटी प्रहरी वृत्तमा राख्ने गरिएको थियो । कालीमाटीबाट अन्य थुनुवा भाग्ने क्रममा हाम्रा थुनुवा पनि भागेछन्,’ सूचना अधिकारी ढकालले भने ।

अहिले वैदेशिक रोजगार सम्बन्धी उजुरीहरूका विषयमा सामान्य तरिकाले काम भइरहेको उनको भनाइ छ । उजुरी आएपछि म्यानपावर व्यवसायीलाई फोन गरेर सोधपुछ गर्ने गरिएको ढकालले बताए ।

 

ShareTweetPin
Previous Post

जेनजी प्रस्ताव: पूर्वप्रधानन्यायाधीश कार्की नेतृत्वमा, बालेन शाहको सहमति

Next Post

संसद् विघटन मुख्य मागमध्ये एक हाे : जेन-जी

Next Post
संसद् विघटन मुख्य मागमध्ये एक हाे : जेन-जी

संसद् विघटन मुख्य मागमध्ये एक हाे : जेन-जी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.