No Result
View All Result
Friday, November 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या १ पुग्यो

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २३, २०८२
in मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाइन
0
जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या १ पुग्यो
Share on FacebookShare on Twitter

काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा भइरहेको जेनजीहरूको आन्दोलनका क्रममा गम्भीर घाइते भएका थप एक व्यक्तिको सिभिल अस्पतालमा उपचारकै क्रममा निधन भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा हालसम्म १५ जनाले ज्यान गुमाएको विवरण प्राप्त भएको छ।

दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेकोमा पछि थप एक जनाको मृत्यु भएको हो।

मृतकमध्ये ट्रमा सेन्टरमा ७, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ।

तर, घाइतेहरूको यकिन तथ्यांक भने अझै सार्वजनिक भएको छैन।

ShareTweetPin
Previous Post

इटहरीमा ‘मिसेस पूर्वेली आइकन’ दोस्रो संस्करणका फाइनलिस्टहरूको फोटोसुट र भिडियोसुट सम्पन्न

Next Post

सुनसरी – जिल्ला प्रशासनको आदेशमा दिउँसो ३:३० बजेबाट कर्फ्यू लागू

Next Post
सुनसरी – जिल्ला प्रशासनको आदेशमा दिउँसो ३:३० बजेबाट कर्फ्यू लागू

सुनसरी – जिल्ला प्रशासनको आदेशमा दिउँसो ३:३० बजेबाट कर्फ्यू लागू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.