No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुनसरी – जिल्ला प्रशासनको आदेशमा दिउँसो ३:३० बजेबाट कर्फ्यू लागू

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २३, २०८२
in समाचार, हेडलाइन
0
सुनसरी – जिल्ला प्रशासनको आदेशमा दिउँसो ३:३० बजेबाट कर्फ्यू लागू
Share on FacebookShare on Twitter

इटहरी । जिल्ला प्रशासन कार्यालय, सुनसरीले आज दिउँसो ३;३० बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ। आदेश अनुसार आज कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन वा आन्दोलन गर्न पूर्ण प्रतिबन्ध लगाइएको हो।

प्रशासनले कर्फ्यू तोडफोड वा उल्लङ्घन गर्नेहरूमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।

सार्वजनिक शान्ति र सुरक्षालाई सुनिश्चित गर्न कर्फ्यू लागू गरिएको बताउँदै, सबैलाई यस आदेशको पूर्ण पालना गर्न आग्रह गरिएको छ। यस अवधिमा कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। आदेश अवज्ञा गर्नेहरूमाथि कानूनी प्रक्रिया अघि बढाइने समेत उल्लेख गरिएको छ।

ShareTweetPin
Previous Post

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या १ पुग्यो

Next Post

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

Next Post
दिनेश त्रिपाठीमाथि भएको घटनामा संलग्नलाई कारबाही गर्ने

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.