No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीमा ‘मिसेस पूर्वेली आइकन’ दोस्रो संस्करणका फाइनलिस्टहरूको फोटोसुट र भिडियोसुट सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २१, २०८२
in समाचार, स्थानीय
0
इटहरीमा ‘मिसेस पूर्वेली आइकन’ दोस्रो संस्करणका फाइनलिस्टहरूको फोटोसुट र भिडियोसुट सम्पन्न
Share on FacebookShare on Twitter

रामधुनी  । इटहरीमा बुधबार ‘मिसेस पूर्वेली आइकन’ प्रतियोगिताको दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ। ११ जनाले विभिन्न क्रियेटिभ पोजमा फोटो खिचाए भने उनीहरूको परिचयात्मक भिडियो समेत छायांकन गरिएको थियो। सुट इटहरीस्थित सोल्टी होटलमा सम्पन्न भएको थियो, जसको फोटोग्राफी निश्चल ग्यालरीका निश्चल श्रेष्ठले गरे।

ओपन स्पेस प्रालिको आयोजनामा भइरहेको यस प्रतियोगिताले सौन्दर्य मात्र होइन, महिला सशक्तिकरणमा जोड दिने उद्देश्य राखेको छ। फाइनलमा रामधुनीकी कविना पोख्रेल, मोरङकी सृजना लिम्बू, इटहरीकी सीमा लकान्द्री, रंगेली मोरङकी अर्चना सिटौला, इटहरीकी समिता राई, खोटाङकी परिना राई, दुहवी सुनसरीकी रईसा चौधरी, इटहरीकी सिता पूरी, इटहरीकी मेघा खड्का, इटहरीकी अनुशा कुँवर र उर्मिला मगर प्रतिस्पर्धामा छन्।

प्रतिस्पर्धीहरू दुई चरणको डिजिटल र फिजिकल अडिसन पार गर्दै फाइनलमा पुगेका हुन्। आयोजकका अनुसार हाल उनीहरूलाई र्याम्प वाक, बोल्ने कला, महिला सशक्तिकरणसम्बन्धी ज्ञान र अन्य बौद्धिक सिपमा प्रशिक्षण दिइरहेको छ। कोरियोग्राफी शुभेक्षा कार्कीले गरिरहेकी छन्।

विवाहित महिलाहरूको लागि आयोजित ‘मिसेस पूर्वेली आइकन’ प्रतियोगिताको पहिलो संस्करण गत वर्ष सफलतापूर्वक सम्पन्न भएको थियो। यस प्रतियोगितामा सहभागी हुन उचाइ वा तौलको कुनै सीमा तोकिएको छैन। फाइनलिस्टहरू हाल ट्यालेन्ट राउन्डको तयारीमा व्यस्त छन्। विजेताले १ लाख रुपैयाँ नगदसहित आकर्षक उपहार पाउनेछन्। प्रतियोगिताको ग्राण्ड फिनाले असोजको पहिलो सातामा इटहरीमै हुने आयोजकले जानकारी दिएका छन्।

ShareTweetPin
Previous Post

दोश्रो इन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२५ को तयारी अन्तिम चरणमा

Next Post

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या १ पुग्यो

Next Post
जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या १ पुग्यो

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या १ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.