No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

फेसबुकसहित सबै सामाजिक सञ्जाललाई सरकारको सात दिनको अल्टिमेटम

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १२, २०८२
in मुख्य समाचार, समाचार, हेडलाइन
0
फेसबुकसहित सबै सामाजिक सञ्जाललाई सरकारको सात दिनको अल्टिमेटम
Share on FacebookShare on Twitter

काठमाडौँ / सरकारले फेसबुकलगायतका सामाजिक सञ्जाललाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकरण गर्न समय दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल प्रयोग व्यवस्थापन निर्देशिका २०८० र सर्वोच्च अदालतको आदेशअनुसार सञ्जाललाई जवाफदेही बनाउन यो कदम उठाएको हो।

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सात दिनभित्र सूचीकरणका लागि सम्पर्क गर्न सामाजिक सञ्जालहरूलाई आह्वान गरेको छ। तोकिएको समयमै दर्ता नगर्ने वा सम्पर्क नगर्ने सञ्जाललाई नेपालभित्र प्रयोग गर्न रोक लगाइने निर्णय पनि बैठकले गरेको छ।

सूचनामा उल्लेख भएअनुसार एकपटक दर्ता भएपछि त्यस्तो प्रतिबन्ध हटाइनेछ। साथै, आवश्यक कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय समेत भएको छ।

 

ShareTweetPin
Previous Post

नेपाली फिल्मलाई विश्व बजारमा पुर्‍याउने लक्ष्यसहित लन्डनमा इन्फा अवार्ड

Next Post

चर्चित गीत ब्लक भएपछि अञ्जु गौतम कानुनी लडाइँतर्फ

Next Post
चर्चित गीत ब्लक भएपछि अञ्जु गौतम कानुनी लडाइँतर्फ

चर्चित गीत ब्लक भएपछि अञ्जु गौतम कानुनी लडाइँतर्फ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.