No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बेलायतमा पहिलो पटक श्रीमद्भागवत कथा भव्य रूपमा प्रारम्भ

फलैचा न्यूज by फलैचा न्यूज
साउन २८, २०८२
in समाचार, समाज, हेडलाइन
0
बेलायतमा पहिलो पटक श्रीमद्भागवत कथा भव्य रूपमा प्रारम्भ
Share on FacebookShare on Twitter

लण्डन : बेलायतमा पहिलो पटक श्रीमद्भागवत कथा भव्य रूपमा सुरु भएको छ। धर्मदर्शन फाउन्डेशन नेपाल र बेलायतका भक्तजनहरूको सक्रियतामा साउथलस्थित विश्व हिन्दू मन्दिरमा मंगलवारदेखि कथा महोत्सव आरम्भ भएको हो।

समारोहको उद्घाटन नेपाली राजदूत चन्द्र कुमार घिमिरे र पण्डित कुवेर सुवेदीले संयुक्त रूपमा दीप प्रज्वलन गरेर गरेका थिए। उद्घाटन भाषणमा राजदूत घिमिरेले श्रीमद्भागवत कथा नेपालकै पवित्र धार्मिक परम्परा भएको र अब यसको गुञ्जन बेलायतसम्म आइपुग्नु गौरवको कुरा भएको बताए।

“श्रीमद्भागवत कथाले नेपाललाई पवित्र भूमि भनेर संसारभर चिनाएको छ। आज यो कथा बेलायतमा सुनिनु स्वयंमा एक महत्वपूर्ण अवसर हो।भगवानको अमृत वाणी घर–घरमा, जन–जनसम्म पुग्न सकोस् भन्ने मेरो हार्दिक कामना छ,” उनले भने।

राजदूतले बेलायतमा यति ठूलो धार्मिक कार्यक्रम आयोजना गर्नु चुनौतीपूर्ण भए पनि भगवानको कृपाले सम्भव भएको भन्दै आयोजकलाई धन्यवाद ज्ञापन गरे।
उनले श्रीमद्भागवत कथाको आध्यात्मिक महत्वबारे प्रकाश पार्दै भागवत कथा आध्यात्मिक यात्राको मार्गदर्शन भएको बताए ।

कथा सप्ताह आगामी १२ अगस्टदेखि १८ अगस्टसम्म दैनिक सञ्चालन हुनेछ।पहिलो दिनको कथा वाचनमा भक्तजनहरूको उल्लेख्य उपस्थिति थियो।श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर आयोजना गरिएको यो कार्यक्रम आगामी १६ अगस्टमा श्रीकृष्ण जन्माष्टमी महोत्सव भव्य रूपमा आयोजना गरिने धर्मदर्शन फाउन्डेशनले जनाएको छ।

 

ShareTweetPin
Previous Post

कार्यक्रम ‘प्रतिभा नक्षत्र’को छैटौं संस्करण हुदै

Next Post

बराहक्षेत्र दर्शनबाट फर्किँदै गर्दा ढुङ्गा लागेर एक जनाको मृत्यु

Next Post
बराहक्षेत्र दर्शनबाट फर्किँदै गर्दा ढुङ्गा लागेर एक जनाको मृत्यु

बराहक्षेत्र दर्शनबाट फर्किँदै गर्दा ढुङ्गा लागेर एक जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.