No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

“संस्था केहीका लागि होइन, सबैका लागि हो” भूपाल कार्की

फलैचा न्यूज by फलैचा न्यूज
साउन ७, २०८२
in अन्तर्राष्ट्रिय, समाचार, हेडलाइन
0
“संस्था केहीका लागि होइन, सबैका लागि हो” भूपाल कार्की
Share on FacebookShare on Twitter

लण्डन । एनआरएनए यूकेको सचिव पदमा उम्मेदवारी दिएका भूपाल कार्कीले आफ्नो घोषणापत्र सार्वजनिक गरेपछि प्रवासी नेपाली समुदायमा नयाँ ऊर्जा र छलफलको वातावरण सिर्जना गरेको छ ।

उनको घोषणापत्र केवल कागजी दस्तावेज मात्र नभएर प्रवासी नेतृत्वमा सुधार, समावेशिता र पारदर्शिताको स्पष्ट खाका हो। भुपाल कार्कीको घोषणापत्र तीनवटा मूल विषयमा केन्द्रित रहेको छ ।
सदस्यता प्रणालीः सबल र सजिलो
सदस्यता शुल्कलाई £5 मा सीमित गर्दै सबका लागि पहुँचयोग्य बनाइने।
सदस्यता खारेजीका लागि स्पष्ट मापदण्ड बनाइने, अब मनोमानी निर्णयको अन्त्य हुने।
पैसा फिर्ता नीति पारदर्शी ढंगले लागू गरिने कुनै अस्पष्टता रहँदैन।

संगठनभित्र समावेशी नेतृत्व र सहभागिता
महिला, युवा, विविध पेशा र भूगोलबाट प्रतिनिधित्व सुनिश्चित गरिने।
एनआरएनएलाई “खुला र सबैका लागि साझा संस्था” बनाउने संकल्प।
निर्णय प्रक्रिया सबैको सहभागितामार्फत अगाडि बढाइने अब नेतृत्व केवल ‘गिन्तीको समूह’को हुने छैन।

नीति, ज्ञान र सहकार्यमा अग्रसरता
नेपालको संविधान र राष्ट्रिय बहसमा प्रवासीको आवाज जोड्ने पुल बन्ने योजना।
बेलायतका नेपाली संघसंस्थासँग सहकार्य गर्दै साझा परियोजनाहरू सञ्चालन गरिने।
वातावरणीय र सामाजिक मुद्दामा जिम्मेवार उपस्थिति सुनिश्चित गरिने।

कार्की भन्छन्, “हामी एनआरएनएलाई रिपोर्टिङ संस्था होइन, प्रतिनिधित्व गर्ने संस्था बनाउनेछौं। सबैको आवाज, सबैको उपस्थिति र सबैको भरोसा हुने संगठन निर्माण गर्नु आजको आवश्यकता हो।”

उनको नजरमा सचिवको भूमिका सूचना टाँस्ने काम होइन, नीति, समन्वय र संस्थागत स्थायित्व दिने नेतृत्व पनि हो।

ShareTweetPin
Previous Post

नेतृत्वको अर्थ फेरिंदैछ: डा. रक्षा थापा र एनआरएनए यूकेको नयाँ सम्भावना

Next Post

एनआरएनए यूकेको नयाँ अध्यक्षमा पुडासैनी निर्वाचित

Next Post
एनआरएनए यूकेको नयाँ अध्यक्षमा पुडासैनी निर्वाचित

एनआरएनए यूकेको नयाँ अध्यक्षमा पुडासैनी निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.