No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

एनआरएनए यूकेको नयाँ अध्यक्षमा पुडासैनी निर्वाचित

फलैचा न्यूज by फलैचा न्यूज
साउन ११, २०८२
in समाचार, हेडलाइन
0
एनआरएनए यूकेको नयाँ अध्यक्षमा पुडासैनी निर्वाचित
Share on FacebookShare on Twitter

लन्डन : गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ नेतृत्व चयन भएको छ । सनिवार भएको निर्वाचनमा अध्यक्ष पदमा राजेन्द्र पुडासैनी विजयी भएका छन्। उनले १४८२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी गोविन्द खरेल (९७९ मत) र मनिष खरेल (४९६ मत) प्राप्त गरे ।

 

को हुन् पुडासैनी?
नुवाकोटको बेलकोटगढी नगरपालिका–८ निवासी पुडासैनी २५ वर्षअघि अध्ययनको सिलसिलामा बेलायत आएका थिए। हाल उनी बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (NHS) मा कार्यरत छन् । शैक्षिक रूपमा पनि बलिया – उनले बेलायतकै प्रतिष्ठित विश्वविद्यालयबाट MBA र BSc (Honors) डिग्री हासिल गरेका छन्।

नेपालमा रहँदा उनी सरस्वती बहुमुखी क्याम्पसका स्ववियु सभापति थिए भने बेलायत आएपछि पनि समाजिक र ट्रेड युनियन गतिविधिमा सक्रिय छन्। हाल उनी “GMB National Union” अन्तर्गत लन्डन सेन्टर नर्थ शाखाको सचिव पदमा छन्।

त्यस्तै, यती नेपाली एसोसिएसन यूकेको महासचिव, प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्ष, विभिन्न संस्थामा सल्लाहकार, र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को पूर्व सदस्य (२०२१–२३) जस्ता भूमिकामा समेत कार्य गरिसकेका छन्।

नयाँ नेतृत्वबाट आशा के?
एनआरएनए यूकेको आगामी कार्यकालमा पुडासैनीको नेतृत्वबाट संस्थाको क्रियाशीलता, पारदर्शिता र नेपाली समुदायप्रति प्रतिबद्धता अझ बलियो हुने अपेक्षा गरिएको छ।

ShareTweetPin
Previous Post

“संस्था केहीका लागि होइन, सबैका लागि हो” भूपाल कार्की

Next Post

बेलायतमा एनआरएनए यूकेको नयाँ कार्यसमिति पदस्थापन, नेतृत्वमा अनुभव र ऊर्जा

Next Post
बेलायतमा एनआरएनए यूकेको नयाँ कार्यसमिति पदस्थापन, नेतृत्वमा अनुभव र ऊर्जा

बेलायतमा एनआरएनए यूकेको नयाँ कार्यसमिति पदस्थापन, नेतृत्वमा अनुभव र ऊर्जा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.