No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सक्सेस अब्रोड स्टडी इटहरीमा ‘एप्लिकेशन डे’

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ २७, २०८२
in समाचार, स्थानीय
0
सक्सेस अब्रोड स्टडी इटहरीमा ‘एप्लिकेशन डे’
Share on FacebookShare on Twitter

इटहरी। सक्सेस अब्रोड स्टडी, इटहरी शाखाले ‘एप्लिकेशन डे’ को आयोजना गर्ने भएको छ। आगामी असार ६ गते, शुक्रबार बिहान ९ बजेदेखि सुरु हुने उक्त कार्यक्रममा सहभागी हुने सम्पूर्ण विद्यार्थीलाई भाषा तयारी कक्षामा शतप्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ।

संस्थाका शाखा प्रबन्धक निर्देशक यादव पौडेलका अनुसार, ‘एप्लिकेशन डे’ मा विशेषगरी कक्षा १२ को परीक्षा दिएर बसिरहेका विद्यार्थीहरू सहभागी भई विदेश अध्ययनसम्बन्धी जानकारी लिन सक्नेछन्। कार्यक्रममा सहभागी ५० जना विद्यार्थीका लागि विशेष उपहारको व्यवस्था समेत गरिएको उनले जानकारी दिए।

इटहरीमा ‘एप्लिकेशन डे’ : सहभागी विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति र विशेष उपहार

विद्यार्थीहरूका लागि लक्षित उक्त दिनलाई “जापानमा अध्ययन गर्न चाहने” विद्यार्थीहरूका लागि विशेष अवसरको रूपमा लिइएको आयोजक पक्षले जनाएको छ। कार्यक्रममा अनुभवी परामर्शदाताहरू मार्फत जापानसम्बन्धी अध्ययन र भिसा प्रक्रिया लगायतका जानकारी प्रदान गरिनेछ।

सक्सेस अब्रोड स्टडी, इटहरी शाखाले विगत लामो समयदेखि विद्यार्थीहरूलाई विश्वसनीय र भरपर्दो शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ। ‘एप्लिकेशन डे’ मा भर्ना हुने विद्यार्थीहरूले अन्य थुप्रै अवसरहरू पनि प्राप्त गर्ने संस्थाले जनाएको छ।

थप जानकारीका लागि

Name : Success abroad study itahari
Address: itahari-6, sunsari, sky plaza building 2nd floor ( opposite to gorkha department store)
Phone number: 025-590680
WhatsApp: 9868837680

 

ShareTweetPin
Previous Post

स्वास्थ्य बीमाका कारण कारोबार घट्दो, लगानी जोखिममा परेको औषधि व्यवसायीको गुनासो

Next Post

केही स्थानमा वर्षाको सम्भावना

Next Post
आज हावाहुरी सहित सातै प्रदेशमा भारी वर्षाको सम्भावना

केही स्थानमा वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.