No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बिद्यालयमा कार्यरत नर्सलाई आँखा स्वास्थ्य शिक्षा प्रदान

फलैचा न्यूज by फलैचा न्यूज
साउन २७, २०८१
in समाचार, समाज, स्थानीय
0
बिद्यालयमा कार्यरत नर्सलाई आँखा स्वास्थ्य शिक्षा प्रदान
Share on FacebookShare on Twitter

झापा। बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई लक्षित गर्दै बिद्यालयमा कार्यरत नर्सलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ । मेची आँखा अस्पतालमा उनीहरुलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको हो । खासगरी विद्यार्थीमा आँखा सम्बन्धि देखिने समस्यालाई निराकरण गर्न बिद्यालयमा कार्यरत नर्सलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको हो । झापाका विभिन्न विद्यालयमा कार्यरत ३० जना स्टाफ नर्सलाई यो कार्यक्रममा सहभागी गराइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बराकोटीको प्रमुख आतिथ्य तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीलाई बिद्यार्थीको आँखा स्वास्थ्य राख्नका लागि नियमित आँखा परीक्षण, रोकथाम, आवश्यक रिफर गर्ने उद्देश्यका विषयमा जानकारी गराइयो ।

नेपाल सरकारले झापाका ३२ वटा सामुदायिक विद्यालयमा विद्यालय स्टाफ नर्स राखेको छ । उनीहरुबाट विद्यार्थीमा कुनै प्रकारका समस्या देखा परे तत्काल प्राथमिक उपचार र थप उपचारका लागि अस्पताल पठाउने व्यवस्था मिलाउने गरेका छन् । कार्यक्रममा सहभागीलाई प्रमुख प्रशिक्षक मेची आँखा अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत युवराज वोहोराले प्रशिक्षण प्रदान गरेका थिए ।

उनले स्वास्थ्य आँखाको विशेषता, आँखाको बनावटा तथा भाग र काम, आँखामा लाग्ने रोग, मोतिविन्दू, जलविन्दू, भिटामिन ‘ए’ को कमीले आँखामा लाग्ने रोग, मधुमेह र उच्च रक्तचापले गर्दा आँखामा गर्ने असार, आँखाको क्यान्सर, आँखामा ऐजेरु पलाउने रोग आदिका विषयमा जानकारी सहितको उपचार विधिका विषयमा प्रस्ट्याएका थिए । दृष्टि विशेषज्ञ प्रियंका यादवले दृष्टि मापन, चस्मा लगाउनु पर्ने अवस्था, बाङ्गो र टेडो अवस्था, आँखाको लेजर सर्जसी (चस्मा हटाउने सर्जरी), आदिका विषयमा प्रशिक्षण दिएकी थिइन् ।

आँखा दान, आँखामा लगाउने औषधि लगायतका विषयमा अस्पतालका आँखा दान विभागका इञ्चार्ज पुष्पप्रसाद अधिकारीले जानकारी दिएका थिए । आँखामा लाग्ने चोटपटक आदिका विषयमा अस्पतालकी नेत्र अधिकृत कविता कार्की कडरियाले जानकारी गराएकी थिइन् ।

ShareTweetPin
Previous Post

नेपाल विद्युुत प्राधिकरण ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा

Next Post

पहिलो पाइला नेपाल सुन्दरहरैंचाको ५ औँ अधिवेशन सम्पन्न, घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति

Next Post
पहिलो पाइला नेपाल सुन्दरहरैंचाको ५ औँ अधिवेशन सम्पन्न, घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति

पहिलो पाइला नेपाल सुन्दरहरैंचाको ५ औँ अधिवेशन सम्पन्न, घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.