No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

दुर्घटनामा इटहरीका एकसहित ८ जनाको मृत्यु, ९ घाइते 

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १, २०८०
in प्रदेश, समाचार, समाज, स्थानीय, हेडलाइन
0
सवारी दुर्घटनाबाट दुई बालिकाको मृत्यु, दुई घाइते
Share on FacebookShare on Twitter

 

  ईटहरी: उदयपुरको बेलका नगरपालिका ७ मेनामैनीमा बोलेर दुर्घटना हुँदा इटहरीका एकसहित ८ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

सुनसरीको धरानबाट भोजपुरको घोडेटारतर्फ जाँदै गरेको  बोलेरो बिहीबार बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेर अचानक दुर्घटना हुँदा बोलेरोमा सवार रहेका चालकसहित ८ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बोलेरो चालक हतुवागढी गाउँपालिका २ का ४२ वर्षीय मानबहादुर बस्नेत, बोलेरोमा सवार हतुवागढी गाउँपालिका २ की ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्रप्रकाश राई, उनका ६ महिनाका छोरा डिसाङ राई, हतुवागढी गाउँपालिका ९ का ६८ वर्षीय पदमबहादुर थापा, हतुवागढी गाउँपालिका ५ की ३० वर्षीया रामकुमारी राई र सुनसरीको इटहरीका ४५ वर्षीय कमल अधिकारी र हतुवागढी गाउँपालिका ५ का ४२ वर्षीय किसान राई रहेका छन् ।

दुर्घटनामा परी मोरङको कानेपोखरी गाउँपालिका ५ का ३७ वर्षीय बिशेष पराजुली, आमचोक गाउँपालिका ६ भोजपुरकी २० वर्षीया मिनु राई, सोही स्थानकी ३६ वर्षीया साबित्रा राई, हतुवागढी गाउँपालिका २ की ३२ वर्षीया शान्ति राई, हतुवागढी गाउँपालिका १ का १७ वर्षीय सुनील परियार, सोही स्थानकी १७ वर्षीया सविना परियार, इटहरी १७ की ३४ वर्षीया गायित्री कट्वाल, उनकै ८ वर्षकी छोरी निकिता कट्वाल र इटहरी १७ कै २९ वर्षीया रमा थापा घाइते भएका छन् ।

उनीहरूको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

ShareTweetPin
Previous Post

कोशी प्रदेश सभाका विषयगत समितिलाई अभिमुखीकरण

Next Post

गुडिरहेको मोटरसाइकललाई रुख ढलेर लाग्दा, एक युवतीको मृत्यु

Next Post
कार र मोटरसाइकल एकापसमा दुर्घटना हुँदा एक पुरुषको मृत्यु

गुडिरहेको मोटरसाइकललाई रुख ढलेर लाग्दा, एक युवतीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.