No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पाकिस्तानको राष्ट्रपतिमा आशिफ अलि जरदारी निर्वाचित

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन २७, २०८०
in अन्तर्राष्ट्रिय, राजनीति, समाचार, हेडलाइन
0
पाकिस्तानको राष्ट्रपतिमा आशिफ अलि जरदारी निर्वाचित
Share on FacebookShare on Twitter
पाकिस्तानको १४औं राष्ट्रपतिमा आसिफ अलि जरदारी निर्वाचित भएका छन्।

शनिबार भएको निर्वाचनमा ६८ वर्षीय उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएको समाचार संस्था द डनले जनाएको छ।

महमुद खान अचकजईलाई पराजित गर्दै जरदारी राष्ट्रपति बनेका हुन्।

जरदारीलाई सत्तारूढ दलहरू पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) र पाकिस्तान मुस्लिम लिग-नवाज (पिएमएल-एन)को समर्थन थियो।

अचकजईलाई पूर्व पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक-इ-इन्साफ (पिटिआई)का सांसदहरूसहित सुन्नी इतिहाद काउन्सिल (सिआइसी)को समर्थन थियो। पिटिआईका उम्मेदवारहरूले स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए।

जरदारी यसअघि सन् २००८ देखि सन् २०१३ सम्म ११औं राष्ट्रपति बनेका थिए।

उनी पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनोजिर भुट्टोका श्रीमान हुन्। बेनोजिरको सन् २००७ डिसेम्बर २७ मा रावलपिण्डीमा हत्या भएको थियो।

ShareTweetPin
Previous Post

किनकि म नारी हुँ !

Next Post

कोशी प्रदेश सभाका विषयगत समितिलाई अभिमुखीकरण

Next Post
कोशी प्रदेश सभाका विषयगत समितिलाई अभिमुखीकरण

कोशी प्रदेश सभाका विषयगत समितिलाई अभिमुखीकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.