No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘बाहुनी कान्छी’ र ‘भाडभैलो’ नामका सिरियल निर्माण हुने घोषणा

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन ४, २०८०
in प्रदेश, समाचार, समाज, स्थानीय, हेडलाइन
0
‘बाहुनी कान्छी’ र ‘भाडभैलो’ नामका सिरियल निर्माण हुने घोषणा
Share on FacebookShare on Twitter

इटहरी । कोशी प्रदेशको बिराटनगरबाट टेलिसिरियल “बाहुनी कान्छी” बन्ने भएको छ । सोमबार साझ बिराटनगरको ताण्डव रेस्टुरेन्ट एण्ड बारमा एक कार्यक्रमको आयोजना गर्दै “बाहुनी कान्छी” टिमले सो टेलिसिरियलको नाम घोषणा गरेका छन् । उक्त कार्यक्रममा सोहि सिरियलका कलाकार, दृश्य सम्पादक तथा सिनेमाटोग्राफर प्रतिक श्रेष्ठको जन्म दिन मनाउदै एक भिडियो मार्फत “बाहुनी कान्छी” सिरियलको नाम सार्वजनिक गरिएको हो । केहि महिनादेखि सिरियल छायांकन भैरहेको छ भने चाडै ट्रेलर सार्वजनिक गर्दै सिरियल कुन साताको कुन बारदेखि प्रशारणमा आउने भन्ने कुराको जानकारी दिने सिरियलका लेखक तथा निर्देशक विकल श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा नेपाली चलचित्र क्षेत्रको गर्भिलो इतिहास बोकेका नायक बिश्व बस्नेत पनि उपस्थित थिए । उनले प्रतिकलाइ जन्मदिनको शुभकामना दिदै सिरियलका सम्पूर्ण टिमलाइ बधाई दिए । बिस्व बस्नेतले उक्त कार्यक्रममा आफैले लेखेको “क्यान्सर रोगले अब मर्नु पर्दैन” शिर्षकको किताब सार्वजनिक हुन् लागेको कुरा पनि जानकारी दिएका थिए । आउने दिनमा यो टिमसंग सहकार्य गर्ने चाहना रहेको उनले बताए । उक्त कार्यक्रममा बिमल भट्टराईको पनि उपस्थित रहेको थियो । दिपा पोखरेल, राधा आचार्य, कल्पना पाण्डे, अनिशा न्यौपाने, पंकज बर्मा, दिव्या रेग्मी, भरत पौदार, सोनु मिश्र, प्रतिक श्रेष्ठ, विकल श्रेष्ठ, बाल कलाकार साइना छहार र आश्रेया श्रेष्ठको अभिनय सिरियलमा देखन सकिनेछ । उक्त सिरियल “बाहुनी कान्छी” थ्री एम खबर युटुब च्यानल र फेशबुक पेज मार्फत हेर्न सकिनेछ । सिरियलको टेलिभिजन प्रसारणमा भने टुंगो लागिसकेको छैन ।

सामाजिक पारिवारिक कथामा बन्न लागेको “बाहुनी कान्छी” सिरियलमा देशमा भएका बेथिति विसंगति, बेरोजगारीका कारण युवाहरु बिदेशिनुको बाध्यता, गरिबीमा बाच्नु पर्दाको पिडा, धनिहरुले गरिबलाइ गर्ने थिचोमिचो, छुवाछुत जस्ता बिषयहरुको पेरिफेरीमा सिरियलको कथा रहेको लेखक तथा निर्देशक विकल श्रेष्ठ बाताउछन । तराइको सिनारियोमा चलन चल्तीको जस्तो सिरियल बनाउन सुटिंगको लागि लोकेसन नै भेटिदैन भन्ने सोचाइलाइ चुनौती दिदै “बाहुनी कान्छी” टिमले पुर्वान्चल मै सम्भव रहेको बताए । सम्भवत कोशी प्रदेश बिराटनगरबाट यस अघि तराइको यतिको सुन्दर लोकेसन, र पहाडका जस्ता पुराना घरहरु र तराइमा मिलेर बसेका विभिन्न जातिका मान्छेहरु बीच हुने द्वन्द बिरलै सिरियलमा समेटिएको र केहि फरक बन्ने दृश्य सम्पादक तथा सिनेमाटोग्राफर प्रतिक श्रेष्ठ बाताउछन ।

सोहि कार्यक्रममै निर्देशक विकल श्रेष्ठले एक भिडियो प्रस्तुत गर्दै “बाहुनी कान्छी” को यहि टिमले दोश्रो सिरियल पनि बनाउन लागेको कुरा बताए । केहि बर्ष अगाडी काठमाडौंमा सन्तोष बास्तोलाको लेखन रहेको सिरियल “भाड भैलो” को केहि सुटिंग भै सकेको तर सम्पूर्ण तयारी रहदा रहदै पनि प्रसारण हुन् नसकेको सिरियललाई विकल श्रेष्ठले निर्देश गर्ने र सम्पूर्ण सिरियलको जिम्मेवारी “बाहुनी कान्छी” टिमले लिने भएको हो । पुन सुटिन सुरु भएर प्रसारणमा आउँन लागेको सिरियल “भाड भैलो” को लेखन सन्तोष बास्तोला कै रहने छ भने कलाकारहरु सम्भव भए सम्म पुरानोलाइ स्थान दिने र सम्भव नभए बाहुनी कान्छी कै कलाकार हरुको अभिनय रहने विकल श्रेष्ठले बताएका छन् ।

ShareTweetPin
Previous Post

५ जनाको हातमा एउटै लाइसेन्स इटहरीमा बजारको दिन सफारी प्रतिबन्ध

Next Post

नामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ। नतिजा यस्तो छ।

Next Post
नामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ। नतिजा यस्तो छ।

नामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ। नतिजा यस्तो छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.