No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालले बहराइनलाई हरायो

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २८, २०८०
in खेल, समाचार, हेडलाइन
0
एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालले बहराइनलाई हरायो
Share on FacebookShare on Twitter

इटहरी । एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालले बहराइनलाई हराएको छ । नेपालले बहराइनलाई ७ विकेटले हराएको हो ।

बहराइनले दिएको ७८ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्न सफल भयो । नेपालका कप्तान देव खनाल र अर्जुन कुमालले समान नटआउट ३२ रन बनाए । बलिङतर्फ बहराइनका ओबेद सइदले ३ विकेट लिएका थिए ।

यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको बहराइन ३७ ओभर ५ बलमा ७७ रनमा अलआउट भयो । बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका दिपेश कँडेलले ६ र दुर्गेश गुप्ताले ४ विकेट लिए । दिपेशले ९ ओभर ५ बलमा मात्र ४ रन दिए । यस्तै दुर्गेशले ८ ओभरमा २२ रन दिएका थिए ।

प्रतियोगितामा नेपालको यो भने लगातार दोस्रो जित हो । पहिलो खेलमा नेपालले इरानलाई २ सय ७४ रनको फराकिलो अन्तरले हराएको थियो । अब नेपालले अन्तिम खेलमा आगामी बिहीवार साउदी अरेबियासँग खेल्ने भएको छ । यो खेलमा विजयी भएमा नेपाल सेमिफाइनलमा पुग्ने पक्का छ ।

गत बिहीवारदेखि शुरु भएको प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोली सहभागी रहेकाछन् । १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ । शीर्ष ३ वटा टोलीले आउँदो डिसेम्बरमा पाकिस्तानमा हुने १९ वर्षमुनिको एसिया कप खेल्न पाउनेछन् । भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्का भने एसिया कपमा सोझै छनोट भएका छन् ।

समूह ुएु मा नेपाल, बहराइन, साउदी अरेबिया र इरान रहेका छन् । त्यस्तै समूह ुबीु मा यूएई, ओमान, कतार र चीन रहेका छन् । समूह ुसीु मा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ुडीु मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया रहेका छन् ।

Tags: एसीसी
ShareTweetPin
Previous Post

मनाङ एअरको हेलिकप्टर दुर्घटनामा पाइलट घाइते

Next Post

धरानमा विभिन्न कार्यक्रम गर्दै मनाइयो बायो–इथिक्स दिवस

Next Post
धरानमा विभिन्न कार्यक्रम गर्दै मनाइयो बायो–इथिक्स दिवस

धरानमा विभिन्न कार्यक्रम गर्दै मनाइयो बायो–इथिक्स दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.