No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मनाङ एअरको हेलिकप्टर दुर्घटनामा पाइलट घाइते

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २७, २०८०
in समाचार, समाज, हेडलाइन
0
मनाङ एअरको हेलिकप्टर दुर्घटनामा पाइलट घाइते
Share on FacebookShare on Twitter

इटहरी । मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ । हेलिकप्टर दुर्घटना हुँदा पाइलट प्रकाश सेढाईँ घाइते भएका छन् ।

बिहान लुक्लाबाट पर्यटक लिन लोबुचे उडेको मनाङ एअरको नाइन एनएनजे कलसाइन भएको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको थियो। प्रत्यक्षदर्शी मिङ्मार नुरु शेर्पाका अनुसार बिहान ७ बजेर २५ मिनेटमा हेलिप्याडमै हेलिकप्टर दुर्घटना भएको हो ।

हेलिकप्टरमा पाइलट सेढाईं मात्रै रहेको सीमा प्रशासन कार्यालय नाम्चेका प्रमुख सुजन कुमारी बर्देवाले जानकारी दिए। घाइते पाइलटलाई फिस्टेल एअरको हेलिकप्टरमार्फत् उपचारका लागि काठमाण्डौको हेम्स अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए ।

४ हजार ९ सय मिटरको उचाइमा रहेको हेलिप्याडमा अवतरणका क्रममा दुर्घटना भएको हेलिकप्टरमा आगो लागेको देखिएको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए ।

Tags: मनाङ एअरको हेलिकप्टर दुर्घटनासोलुखुम्बु लोबुचेहेलिप्याड
ShareTweetPin
Previous Post

अझै केही दिन मौसम धुम्म रहने, दशैमा के हुन्छ ?

Next Post

एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालले बहराइनलाई हरायो

Next Post
एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालले बहराइनलाई हरायो

एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालले बहराइनलाई हरायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.