No Result
View All Result
Thursday, November 6, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

अझै केही दिन मौसम धुम्म रहने, दशैमा के हुन्छ ?

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २७, २०८०
in समाचार, सूचना प्रविधि, हेडलाइन
0
अझै केही दिन मौसम धुम्म रहने, दशैमा के हुन्छ ?
Share on FacebookShare on Twitter

इटहरी । केही दिनदेखि बादल लागेका कारण मौसम धुम्मिएको छ । तत्काल बादल हट्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

घाम लागेपछि दिउँसोपख आकाश खुले पनि बिहान/बेलुका भने धुम्म हुने क्रम रहेको मौसमविद् गोविन्द झाले बताए। नेपालमा पश्चिमी वायु भित्रिने क्रममा रहेको उनले बताए । अहिले मनसुन सकिन लागेको र पश्चिमी वायु बिस्तारै भित्रिने क्रममा रहेकाले पनि आकाश खुल्न नसकेको उनको भनाइ छ । यो क्रम अझै केही दिन सम्म चल्लने छ । कतैकतै बदली र वर्षाको सम्भावना रहेको छ ।

शनिबार बिहान पूर्वका केही स्थानमा पानी परेको छ । नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै ठाउँहरु तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बिहिबार पनि देशको पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने र बाँकी अरु क्षेत्रमा मौसम सामान्यतया सफा नै रहनेछ । असोज अन्तिम हप्तामा पनि मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिसकेको छैन । सामान्यतया अक्टोबर २ तारिखमा मनसुन बाहिरनुपर्नेमा शनिबार अक्टोबर १४ तारिख भइसकेको छ ।

नेपालको पश्चिमी क्षेत्रबाट भने मनसुन बाहिरिसकेको छ । मध्य र पूर्व हुँदै मनसुन बाहिरिने क्रममा छ । यसपालि गत जेठ ३१ गते मनसुन नेपाल भित्रिएको थियो ।

Tags: जल तथा मौसम पूर्वानुमान महाशाखामौसममौसमविद्
ShareTweetPin
Previous Post

आज सोह्र श्राद्ध समापन गरिँदै

Next Post

मनाङ एअरको हेलिकप्टर दुर्घटनामा पाइलट घाइते

Next Post
मनाङ एअरको हेलिकप्टर दुर्घटनामा पाइलट घाइते

मनाङ एअरको हेलिकप्टर दुर्घटनामा पाइलट घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.