No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

धरानमा विभिन्न कार्यक्रम गर्दै मनाइयो बायो–इथिक्स दिवस

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २८, २०८०
in समाचार, समाज, स्वास्थ्य, हेडलाइन
0
धरानमा विभिन्न कार्यक्रम गर्दै मनाइयो बायो–इथिक्स दिवस
Share on FacebookShare on Twitter

धरान । ‘भावी पुस्तारूको संरक्षण’ भन्ने सन्देशसहित विविध कार्यक्रमहरू गरी सन् २०२३ को बायो–इथिक्स दिवस मनाइएको छ ।

वर्तमान मानव जातिले क्रियाकलाप, ब्यवहार, पेशा, निर्णय गर्दा भावीे पुस्ताको हित, कल्याणबारे विचार पु¥याउनुपर्ने आवश्यकतातिर झक्झक्याउँदै बायोइथिक्स दिवस अक्टोवर १९ को उपलक्ष्यमा कार्यक्रम सम्पन्न भयो । बायो–इथिक्स नेपाल एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा नेपालका विभिन्न मेडिकल कलेजहरुको सहभागिता थियो ।

यस वर्षका विभिन्न चेतनामूलक कायक्रमहरुको आज अक्टोवर १४ का दिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समापन भएको हो ।

नेपाल एकाईका प्रमुख तथा नेपालका लागि यस कार्यक्रमका संयोजक प्रा‍.डा. धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका शैक्षिक डिन प्रा‍.डा. शिवेन्द्र झाले शुभकामना तथा बधाई सन्देस दिए ।

नेपाल एकाईका प्रमुख प्रा‍.डा. धनरत्न शाक्यको परिचयात्मक र स्वागत मन्तब्य रहेको उक्त कार्यक्रम बायोइथिक्स विद्यार्थी संकायका अक्षता वस्ती र क्रिस रौनियारले सञ्चालन गरे ।

कार्यक्रममा डा. गजेन्द्र बिराजी, प्रतियोगिताका निर्णायकहरुका तर्फबाट बसन्त गेलाल र विद्यार्थी ओमकुमारले आफ्ना
प्रस्तुति राखे जसमा प्रा.डा. शाक्यको समापन मन्तब्य थियो ।

विद्यार्थी संकायका सल्मान हैदर हुसेन र रिचा कोइरालाले संकायका विविध कार्यक्रम र अनुभवहरुका बारेमा बोले भने यस अवसरमा सम्पन्न विविध प्रतियोगिताहरुका निबन्ध, कविता, चित्रकला पोस्टर, शोध पोष्टर, फोटोहरु र नाटकको पनि प्रस्तुति थियो ।

यस वर्ष सम्पन्न विविध प्रतियोगिताहरुका परिणामको पनि घोषणा भयो । प्रा.डा. रविराम श्रेष्ठ, डा. रविन मास्के, डा. अशोक ऐर र बसन्त गेलाल निर्णायक रहेको फोटोग्राफीमा सुरजा शाक्य, आसु झा र डा. शशांक भट्टराई प्रथम, द्वितीय र तृतीय भए ।

त्यस्तै, प्रा.डा. रविराम श्रेष्ठ, डा. रविन मास्के, डा. सरुन कोइराला, डा. किशोर गुरुङ र बसन्त गेलाल निर्णायक रहेको आर्ट पोष्टरमा रजनी न्यौपाने, असिम भट्टराई र सुरजा शाक्य; प्रा.डा. रविराम श्रेष्ठ, डा. रविन मास्के र बसन्त गेलाल निर्णायक रहेको अनुसन्धान पोष्टरमा चित्तकला पाण्डे, साहिल रञ्जन, रवि शाहको टोली र सिद्घार्थ गुप्ता, बालिका दाहाल, नकेन्द्र मल्ल, रिजन मल्लको टोली; प्रा.डा. धनरत्न शाक्य, खेम सुबेदी र डा. रिता खड्का निर्णायक रहेको निबन्धमा डा. सत्यम मण्डल, ओमकुमार र पपुलर पोखरेल तथा प्रा.डा. धनरत्न शाक्य, डा. अशोक ऐर, डा. किशोर गुरुङ र डा. रिता खड्का निर्णायक रहेको कविता प्रतियोगितामा सुयोग झा, बिक्रम राना र पपुलर पोखरेल पुरस्कृत भए । नेपालका तर्फबाट सहभागी प्रा.डा. धनरत्न शाक्यबाट निर्देशित चित्तकला पाण्डे, साहिल रञ्जन, रवि शाह टोलीको अनुसन्धान पोस्टरका लागि नेपाल यस वर्षको अन्तर्राष्ट्रिय प्रतियोगितामा तृतीय भएको छ ।

कार्यक्रमका संयोजक नेपाल एकाई तथा प्रतिष्ठानको मानसिकरोग विभागका प्रमुख प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन, मन्थन र मनन् गर्ने यस्ता अबसर र कार्यक्रमहरू नियमित र बिस्तारित हँुदै जाने शुभेच्छा राखे ।

उनले यस वर्षको नाराले वर्तमान पिँढीलाई भावी पुस्ताको लागि पनि साधनश्रोत, स्वास्थ्य, संस्कार, नीति, क्षमता र अधिकार सुनिश्चित हुने हिसाबले ब्यवहार गर्न, निर्णय लिन र जीवन जिउन आव्हान गरेको धारणा राखे । विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३मा संलग्न भएको हो । सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएकोछ ।

युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नितिनियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएकोछ ।

ShareTweetPin
Previous Post

एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालले बहराइनलाई हरायो

Next Post

‘हाम्रो गोल लागु औषध दुव्र्यसनी विरूद्धको बोल’ भन्ने नाराका साथ इटहरीमा फुटबल

Next Post
‘हाम्रो गोल लागु औषध दुव्र्यसनी विरूद्धको बोल’ भन्ने नाराका साथ इटहरीमा फुटबल

‘हाम्रो गोल लागु औषध दुव्र्यसनी विरूद्धको बोल’ भन्ने नाराका साथ इटहरीमा फुटबल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.