No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीमा असोज २० देखि पर्यटन महोत्सव हुने

फलैचा न्यूज by फलैचा न्यूज
अशोज १४, २०८०
in अर्थ, मनाेरञ्जन, समाचार, स्थानीय, हेडलाइन
0
इटहरीमा असोज २० देखि पर्यटन महोत्सव हुने
Share on FacebookShare on Twitter

इटहरी । पूर्वको केन्द्र बिन्दुको रुपमा परिचित सुनसरीको इटहरीमा आगामी असोज २० गतेदेखि १५ दिने सांस्कृतिक पर्यटन महोत्सव हुने भएको छ ।

स्थानीय पर्यटन र संस्कृतिलाई झल्काउदै चाडपर्वको समयमा मनोरञ्जन दिन महोत्सव आयोजना गर्न लागिएको शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक विकास निर्माणकर्ताहरुको सञ्जाल इटहरीले जानकारी दिएको हो ।

महोत्सवमा स्थानीयदेखि राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने मुल आयोजक समितिका संयोजक राजु बस्नेतले जानकारी दिए ।

महोत्सव भब्य र सभ्य रुपमा सफल बनाउनका लागि १५ वटा उपसमिति बनाइएको उनले जानकारी दिए । महोत्सवमा जातीय भेषभुषा सहितको प्रस्तुति एवं साहित्यसम्बन्धी स्टल समेत राखिने उनले जानकारी दिए । महोत्सव सम्पन्न गर्न ५७ लाख ९० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

महोत्सवबाट संकलन भएको रकम बिपत ब्यावस्थापन कोष खडा गरी राखिने संयोजक बस्नेतले जानकारी दिए ।

महोत्सवमा २० वटा स्टल राखिने छ । जसमा कृषिजन्य, दुग्धजन्यका साथै विभिन्न व्यावसायिक स्टलहरु राखिने संस्थाका अध्यक्ष बिसुधन राईले पत्रकार सम्मेलनमा जानकारी दिए । महोत्सव आगामी असोज २० गतेदेखि कात्तिक ४ गतेसम्म सञ्चालन हुने छ ।

Tags: इटहरी उपमहानगरपालिकापर्यटन महोत्सव
ShareTweetPin
Previous Post

नयाँ नोट घटस्थापनादेखि साट्न पाइने

Next Post

समाजसेवामा ‘नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेश’ विरामीलाई कपडा तथा फलफुल वितररण

Next Post
समाजसेवामा ‘नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेश’ विरामीलाई कपडा तथा फलफुल वितररण

समाजसेवामा ‘नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेश’ विरामीलाई कपडा तथा फलफुल वितररण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.