No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

समाजसेवामा ‘नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेश’ विरामीलाई कपडा तथा फलफुल वितररण

फलैचा न्यूज by फलैचा न्यूज
अशोज १९, २०८०
in समाचार, स्थानीय, हेडलाइन
0
समाजसेवामा ‘नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेश’ विरामीलाई कपडा तथा फलफुल वितररण
Share on FacebookShare on Twitter

विराटनगर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले ६८ औं प्रहरी दिवसको अवसरमा सुनसरी जिल्ला अस्पतालमा उपचाररत बिमारीहरुलाई फलफुल तथा कपडा वितरण गरेको छ ।

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाको प्रमुख आतिथ्यतामा प्रसुति वार्डमा उपचाररत रहेका सुत्केरी आमा र अस्पतालका अन्य बिरामीहरुलाई फलफुलण तथा नवजात शिशुहरुलाई लत्ताकपडा बितरण गरेको हो ।

कार्यक्रममा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिपिन रेग्मी तथा श्रीमती संघका पदाधिकारीहरु र अस्पतालका कर्मचारीहरु समेत उपस्थित रहेको थियो । सेवा नै धर्म हो भन्ने भावनाका साथ नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले निरन्तररुपमा यस्ता परोपकारी कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

ShareTweetPin
Previous Post

इटहरीमा असोज २० देखि पर्यटन महोत्सव हुने

Next Post

नाकामा तालिम प्राप्त कुकुर सहित प्रहरी टोली परिचालन

Next Post
नाकामा तालिम प्राप्त कुकुर सहित प्रहरी टोली परिचालन

नाकामा तालिम प्राप्त कुकुर सहित प्रहरी टोली परिचालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.