No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मोरङ ६ कांग्रेसले पठायो समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्नेदेखी, गठबन्धन गर्न नपर्ने सम्मका सुझाव

फलैचा न्यूज by फलैचा न्यूज
साउन २९, २०८०
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
मोरङ ६ कांग्रेसले पठायो समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्नेदेखी, गठबन्धन गर्न नपर्ने सम्मका सुझाव
Share on FacebookShare on Twitter

इटहरी । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ ले विषेश आन्तरिक अभियानका लागि छलफल कार्यक्रमको आयोजना गरेको छ । आइतबार केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आथिथ्यतामा भएको छलफलमा सहभागिले पार्टी संगठनलाई कसरी एकजुट बनाउन सकिन्छ भन्ने बारे धराणा राखे ।May be an image of 9 people, henna and weddingजसमा समानुपातिक प्रणालीलाई हटाइ सुचिकृत समुदायलाई राष्ट्रिय सभामा सहभागी गराउने । १६५ सदस्यीय प्रतिनिधी सभालाई लाई २०५ सदस्यीय बनाउन पहल गर्ने लगाएतका सुझाव पेश भएका छन् ।

नेपाली कांग्रेस आफै शसक्त पार्टी भएकाले कुनै गठबनधनको आबस्यक्ता नपर्ने, बर्षमा एकपटक क्षेत्रिय सभापतिहरु तथा क्षेत्रका माननीयहरुको भेलाको आयोजना गर्नुपर्ने, टोल समितिबाटै प्रशिक्षण कार्यक्रमको अबधारणा ल्याउनुपर्ने लगाएतका बुदागत मागहरु केन्द्रीय समितिमा पठाइएको मोरङ क्षेत्र नं ६ का क्षेत्रिय सभापति देवराज तामाङले बताए ।May be an image of 3 people and textकांग्रेसमा गुटबन्दीले जरा गाडिसकेको संदर्भमा नाताबाद भन्दा क्षमता भएका व्यक्तिलाई अवशर दिनुपर्ने, भातृ संघ र शुभेच्छुक संस्थाहरूको समयमैं अधिवेशन गराउने । हुन नसकेको खण्डमा सम्वन्धित क्षेत्रीय कार्यसमितिलाई जिम्मेवारी दिई अधिवेशन गराउने, युवाहरूलाई परिचालन गराउन प्रशिक्षण तथा विशेष कार्यक्रमहरू संचालन गराउने, महिला तथा युवा लक्षित कार्यक्रमहरू संचालन गराउने ।

प्रत्यक्ष टिकट वितरण गर्दा खुल्ला तर्फ ५०%, सुचिकृत समुदायबाट ३०% र महिला बाट २०% अनिवार्य सहभागी गराउने, जनप्रतिनिधि र पार्टीबीच समन्वय र सहकार्यको कमि देखिएको हुनाले स्थानीय क्षेत्रका जनप्रतिनिधिहरूलाई निर्देशन दिने र कारवाही गर्ने नीति निर्माण गर्ने, पहिचानको विषयमा स्पष्ट धारणा राख्न पर्ने ।May be an image of 5 people, people smiling, dais and textजुनसुकै तहको सभापतिलाई ५०% पदाधिकारी एवं सदस्य मनोनीत गर्ने अधिकार विधानमा लिखित हुनु पर्ने, जुन तहको निर्वाचनमा पार्टीलाई अन्तर्घात हुन्छ, अन्तर्घात गर्ने पार्र्टीका नेता तथा कार्यकर्ताहरूलाई उम्मेदवारको सिफारिसमा क्षेत्रीय कार्यसमितिलाई कारवाही तथा निष्कासन गर्न अधिकार दिनुपर्ने, नेपाली कांग्रेस स्थापनादेखि हालसम्म वीरगती प्राप्त गरेका सहिद परिवार, जेल नेल बसेका, अंगभंग भएका आदि जस्ताका अभिलेख राखी केन्द्रिय कार्यसमितिबाट उच्च मुल्यांकन गर्दै सम्मान गर्नु पर्ने ।

नेपाली कांग्रेसका साधारण सदस्यदेखि केन्द्रिय सदस्यसम्मकाहरूले आ आफ्नो कमि कमजोरीलाई मनन गर्दै पार्र्टी सुदृढीकरणतिर लाग्नु पर्ने, केन्द्रिय सदस्य तथा पदाधिकारीहरू स्वत महाधिवेशन प्रतिनिधी हुने नितिलाई हटाएर वडाबाटै निर्वाचित हुँदै जानुपर्ने । प्रदेश तथा संघिय संसदका उम्मेद्वारहरू स्वत क्षेत्रीय प्रतिनिधी हुने नितिलाई हटाएर वडाबाटै निर्वाचित हुँदै जानुपर्ने लगाएतका शुक्षाव पेश गरिएका छन्।

ShareTweetPin
Previous Post

विराटनगरमा टेबलटेनिस प्रतियोगिता सम्पन्न, पूर्वमन्त्री कार्कीद्धारा पुरस्कार वितरण 

Next Post

मोरङका १८ वर्षीय कोइराला बने नेविसंघको कान्छो केन्द्रिय सदस्य

Next Post
मोरङका १८ वर्षीय कोइराला बने नेविसंघको कान्छो केन्द्रिय सदस्य

मोरङका १८ वर्षीय कोइराला बने नेविसंघको कान्छो केन्द्रिय सदस्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.