No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

विराटनगरमा टेबलटेनिस प्रतियोगिता सम्पन्न, पूर्वमन्त्री कार्कीद्धारा पुरस्कार वितरण 

फलैचा न्यूज by फलैचा न्यूज
साउन २८, २०८०
in खेल, समाचार, स्थानीय, हेडलाइन
0
विराटनगरमा टेबलटेनिस प्रतियोगिता सम्पन्न, पूर्वमन्त्री कार्कीद्धारा पुरस्कार वितरण 
Share on FacebookShare on Twitter

विराटनगर । विराटनगरमा भएको स्व।देवीबहादुर कटवाल र स्व।कपिलबहादुर पाण्डे स्मृति टेबलटेनिस प्रतियोगिताको उपाधि सेन्टमेरिज र एभरेष्ट स्कुलले जितेका छन् । प्रतियोगिताको विभिन्न इभेन्ट्समा भएका खेलमा सेन्टमेरिज, एभरेष्ट, बुढानिलकण्ठ, अरनिको र लिलिपुट स्कुल विजयी हुँदै उपाधि जितेका हुन् ।

विराटनगर टेबलटेनिस क्लबले आयोजना गरेको प्रतियोगितामा ओपन जुनियर गल्र्स सिंगलतर्फ सेन्टमेरिजकी आर्नवी भट्टराईले सोही स्कुलकी विज्ञता थापालाई ११–७, ११–५ र ११–६ सोझो सेटमा पराजित गर्दै उपाधि जितिन् । सेन्टमेरिजकी मनिमा दाहाल र मानसी सेठिया तृतिय भए ।

ओपन जुनियर ब्वाइज सिंगलतर्फ एभरेष्ट स्कुलका सुशान्त मेहताले बुढानिलकण्ठ स्कुलका रुपेश श्रेष्ठलाई १२–१०, ११–८, ९–११ र ११–८ ले स्कोरले पराजित गर्दै उपाधि जिते । लिलिपुटका श्रीजल प्याकुरेल र लिलिपुटकै पृथकराज राई तृतीय भए ।May be an image of 6 people and text

क्याडेट गल्र्स सिंगलतर्फ बुढानिलकण्ठ स्कुलकी मानसी तामाङले अरनिकोकी सुवेक्षा कर्णलाई ११–५ र ११–५ सेटमा हराउँदै उपाधि जितिन् । पिटर प्यान स्कुलकी प्रेशिका न्यौपाने र इशिका अग्रवाल तृतिय भए । क्याडेट ब्वाइज सिंगलतर्फ अरनिको स्कुलका आयुद्ध भण्डारीले एभरेष्ट स्कुलका रेहन यादवलाई ११–८ र ११–९ को सोझो सेटमा पराजित गर्दै उपाधि जिते । सगरमाथा स्कुलका जीवन पण्डित र बुढानिलकण्ठ आयन श्रेष्ठ तृतीय भए ।

गल्र्स सिंगलतर्फ एभरेष्टकी कृपा पोखरेलले श्री रविशंकरकी स्वाती साहलाई ११–६, ९–११, ११–९ र ११–९ स्कोरले हराउँदै उपाधि जितिन् । श्री श्री रविशंकरकी सिम्रन सुवेदी र सेन्टमेरिजकी स्वर्णीमा बुढाथोकी तृतीय भए । ब्वाइज सिंगलतर्फ लिलिपुटका श्रीजल प्याकुरेलले बुढानिलकण्ठका रिजन पाण्डेलाई ११–७, ६–११, ११–७ र ११–३ स्कोरले हराउँदै उपाधि जिते । सगरमाथाका अभिषेक मुखिया र श्री श्री रविशंकर सक्षम बस्नेत तृतीय भए ।May be an image of 5 people and text

प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र कोशी प्रदेशसभाका सदस्य केदार कार्की, टेबलटेनिस संघका केन्द्रीय सदस्य अनुज बानियाँ, आयोजक क्लबका अध्यक्ष बिकेन थापालगायतले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा विराटनगरका १६ वटा निजी विद्यालयबाट १ सय ८० जना खेलाडीहरुले ब्वाइज र गल्र्स सिंगल, क्याडेट ब्वाइज र गल्र्स तथा जुनियर ब्वाइज र गल्र्सका इभेन्ट्समा सहभागिता जनाएका थिए ।May be an image of 4 people and text

ShareTweetPin
Previous Post

कोशी प्रदेशको स्वास्य मन्त्रीमा निर्मला

Next Post

मोरङ ६ कांग्रेसले पठायो समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्नेदेखी, गठबन्धन गर्न नपर्ने सम्मका सुझाव

Next Post
मोरङ ६ कांग्रेसले पठायो समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्नेदेखी, गठबन्धन गर्न नपर्ने सम्मका सुझाव

मोरङ ६ कांग्रेसले पठायो समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्नेदेखी, गठबन्धन गर्न नपर्ने सम्मका सुझाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.