No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कोशी प्रदेशको स्वास्य मन्त्रीमा निर्मला

फलैचा न्यूज by फलैचा न्यूज
साउन २७, २०८०
in प्रदेश, समाचार, स्थानीय, हेडलाइन
0
कोशी प्रदेशको स्वास्य मन्त्रीमा निर्मला
Share on FacebookShare on Twitter

इटहरी । जनता समाजवादी पार्टी (जसपा) की सांसद निर्मला लिम्बू कोसी प्रदेशको स्वास्थ्य मन्त्री नियुक्त भएकी छन् । मुख्यमन्त्री उद्वव थापाले उनलाई शुक्रबार मन्त्री नियुक्त गरेका हुन् ।

मन्त्री नियुक्त भएसँगै उनलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराए । ९३ सदस्यीय प्रदेशसभामा लिम्बू जसपाकी एकमात्र सांसद हुन् । यसअघि उनी हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि स्वास्थ्य मन्त्री नै थिइन् ।

लिम्बू मन्त्री बनेपछि कोसी प्रदेश सरकार पाँच सदस्यीय भएको छ । यसअघि पूर्वसभामुख एवं माओवादी सांसद बाबुराम गौतमले आर्थिक मामिला तथा योजना, कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिँचाई तथा उर्जा र एकीकृत समाजवादीका कमलप्रसाद जबेगूले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

ShareTweetPin
Previous Post

शुनिल सर्मालाई थुना बाहिर राखेर अनुसन्धान गर्नु : अदालत

Next Post

विराटनगरमा टेबलटेनिस प्रतियोगिता सम्पन्न, पूर्वमन्त्री कार्कीद्धारा पुरस्कार वितरण 

Next Post
विराटनगरमा टेबलटेनिस प्रतियोगिता सम्पन्न, पूर्वमन्त्री कार्कीद्धारा पुरस्कार वितरण 

विराटनगरमा टेबलटेनिस प्रतियोगिता सम्पन्न, पूर्वमन्त्री कार्कीद्धारा पुरस्कार वितरण 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.