No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पाँचथरमा आगलागीबाट एक महिलाको मृत्यु

फलैचा न्यूज by फलैचा न्यूज
साउन २५, २०८०
in प्रदेश, मुख्य समाचार, समाचार
0
शरीरमा आगो लगाएकी किशोरीको मृत्यू
Share on FacebookShare on Twitter

इटहरी । पाँचथरको मिक्लाजुङ गाउँपालिका ७ लेकगाउँमा आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ ।

बुधबार बिहान साढे सात बजे भान्छा घरमा आगलागी हुँदा स्थानीय गोविन्द राईकी ५५ वर्षीया श्रीमती सरिता राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले जानकारी दिए ।

फुसको छानो भएको भान्छाघरमा आगलागी हुँदा भत्किएको छानोले किचेर उनको ज्यान गएको पनि प्रहरीले जनाएको   छ । प्रहरी र स्थानीयको प्रयासमा बिहान साढे नौ बजे आगो नियन्त्रणमा लिइएको थियो ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी चौकी खान्द्रुङबाट गएको प्रहरी टोलीले उनको शव निकालेको हो ।

ShareTweetPin
Previous Post

आफ्नै छोरिलाई जबरजस्ति बिष खुवाउने बाबु पक्राउ

Next Post

साउनको अन्तिम सातादेखी सम्पुर्ण निजी विद्यालय अनिश्चितकालका लागि बन्द हुने

Next Post
साउनको अन्तिम सातादेखी सम्पुर्ण निजी विद्यालय अनिश्चितकालका लागि बन्द हुने

साउनको अन्तिम सातादेखी सम्पुर्ण निजी विद्यालय अनिश्चितकालका लागि बन्द हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.