No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

विराटनगरका पुस्तक व्यवसायी भट्टराई मिर्चैयामा मृत फेला

फलैचा न्यूज by फलैचा न्यूज
साउन २४, २०८०
in प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
विराटनगरका पुस्तक व्यवसायी भट्टराई मिर्चैयामा मृत फेला
Share on FacebookShare on Twitter
इटहरी । विराटनगर १० का स्थायी बासिन्दा २५ वर्षीय सिद्धान्त भट्टराई सिरहाको मिर्चैयामा मृत अवस्थामा फेला परेका छन् ।
सिरहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित होटलको पछाडि आज बिहान उनको शव फेला परेको हो । भट्टराई स्टेशनरीका होलसेल व्यवसायी थिए ।
उनले विराटनगरस्थित पाथीभरा कापी उद्योग संचालन गरेका थिए । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले भट्टराईको शव होटलको पछाडि शौचालय नजिक भेटिएकोे जानकारी दिएका छन् ।
विराटनगरबाट बुधबार बिहान सबेरै मृतकका आफन्त मिर्चैया पुगेका छन् । प्रहरीले शव पोष्टमार्टमका लागि पठाउने तयारी गरेको छ भने होटलमा जडान गरिएको सिसि क्यामेराको फुटेज लगायतका प्रमाण हेरेर अनुसन्धान गरिने जनाएको छ ।
भट्टराई होटलको पछाडिपट्टि जिन्स पाइन्ट लगाएको र कम्मरदेखि माथिपट्टिको भागमा लुगा नभएको अवस्थामा मृत भेटिएका हुन् ।
उनको घाँटीमा सिक्रि र पाइन्टको गोजिमा मोबाइल फेला परेको छ । भट्टराई हिंजो बेलुका को.१ च ९१७२ नम्बरको पिकअप जिपमा कापीको मार्केटिङ् गरी चालक सागर राईसँगै सहदेव होटलमा खाजा र खान खाएपछि राती पौने ११ बजेतिर चालक राई सुत्न गएको र भट्टराई भने दुई घर दक्षिण पर्ने शम्भु होटलमा गएको प्रहरीको दाबी छ ।
चालक राईले भने राति १ बजेतिर होटलका संचालकले बोलाएर आफूसँग आएका व्यक्तिको मृत्यु भएको जानकारी दिएका थिए ।
ShareTweetPin
Previous Post

झापाका ३० हजार गाईभैँसीलाई लगाइयो लम्पी स्किनविरुद्धको खोप

Next Post

विराटनगरको एमएम प्लाष्टिक उद्योग आगलागी, करिब ३ करोडको क्षति

Next Post
शरीरमा आगो लगाएकी किशोरीको मृत्यू

विराटनगरको एमएम प्लाष्टिक उद्योग आगलागी, करिब ३ करोडको क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.