No Result
View All Result
Sunday, April 19, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मासिक ६० हजार तलब भन्दै बिज्ञापन गर्ने एम के गु्रपमा इटहरी उपमहानगरपालिकाले गर्यो अनुगमन

फलैचा न्यूज by फलैचा न्यूज
साउन २१, २०८०
in प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय, हेडलाइन
0
मासिक ६० हजार तलब भन्दै बिज्ञापन गर्ने एम के गु्रपमा इटहरी उपमहानगरपालिकाले गर्यो अनुगमन
Share on FacebookShare on Twitter
इटहरी । सामाजिक सञ्जालहरुमा आर्कषक तलव देखाएर बिज्ञापन गर्ने इटहरीको एक कम्पनीमा इटहरी उपमहानगरपालिकाले छापा मारेको छ ।
सामाजिक सन्जाल फेसबुकमा सहजै मासिक ५० देखि ६० हजार कमाई हुने भन्दै विज्ञापन गर्ने एम के गु्रपमा उपमहानगरले आईतवार अनुगमन गरेको हो ।
विशेष गरि पूर्वी पहाडी जिल्लाहरुबाट पढ्न आएका युवा युवतीहरुलाई लक्षित गरेर विज्ञापन गरेको भन्दै उपमहानगरका मेयर सहितको टोलिले गु्रपमा अनुगमन गरेको हो ।
कर्मचारीहरुलाई ६० हजार सम्म तलब भन्दै विज्ञापन छ्यापछ्याप्ती देखिन थाले पछि छापा मारिएको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिएका छन् ।
छापापछि गु्रपका आधिकारिक ब्याक्ती लाइ उपमहानगरमा बोलाइएको छ । पछिल्लो समय ठगीका नयाँ–नयाँ शैली देखापरेका छन् ।
सर्वसाधरणहरु जुनसुकै बहानामा ठगिइन सक्ने भन्दै आफुहरुले कार्यालयमै गएर छापा मारेको मेयर पौडेलले  बताएका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी माधब काफ्लेले सामाजिक सञ्जालमा यसरी विज्ञापन गर्न नहुने बताएका   छन ।
यसरी सर्वसाधरणलाई झुक्याउने काम तत्काल रोक्न भन्दै आगमी दिनमा यस्ता विज्ञापन गरे कारवाही गरिने उनको भनाई रहेको छ ।
ShareTweetPin
Previous Post

हुलाकी राजमार्ग बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना

Next Post

झापाका ३० हजार गाईभैँसीलाई लगाइयो लम्पी स्किनविरुद्धको खोप

Next Post
झापाका ३० हजार गाईभैँसीलाई लगाइयो लम्पी स्किनविरुद्धको खोप

झापाका ३० हजार गाईभैँसीलाई लगाइयो लम्पी स्किनविरुद्धको खोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.