No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

हुलाकी राजमार्ग बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना

फलैचा न्यूज by फलैचा न्यूज
साउन २१, २०८०
in प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, हेडलाइन
0
हुलाकी राजमार्ग बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना
Share on FacebookShare on Twitter
इटहरी । लामो समयदेखि निर्माणधिन रहेको हुलाकी राजमार्गको काम तत्काल सम्पन गर्न स्थानीय सरोकार बालाहरुले आज देखि अनिश्चितकालका लागि धर्नामा बसेका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङको अगाडी स्थानीय सरोकारबालाको सहभागीतामा  नागरिक संघर्ष समिति गठन गरेर धर्नामा बसेका हुन् ।
मोरङको कटहरी खण्डमा निर्माण कार्य लामो समयदेखि रोकिएको भन्दै स्थानीय सरोकारवालाहरूले यसअघि पनि पटकपटक दबाबमुलक आन्दोलनको कार्यक्रम गरिदै आएता पनि कुनै सुनवाही नभएकाले धर्नामा बसेको संयोजक मृतुञ्जय झाले बताए ।
सडक निर्माणका लागि ठेकेदारलगायत सरोकारवाला निकायहरूलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि काम सुचारु नभएको भन्दै स्थानीय संघर्ष समितिले बाध्य भएर धर्नामा बसेको उनलेको भनाइ छ ।
हुलाकी सडक निर्माणका लागि दबाब दिने उद्देश्यले स्थानीय राजनीतिक दल र नागरिक समाजको अगुवाईमा गठन भएको नागरिक संघर्ष समितिले शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङ ज्ञापनपत्र बुझाउँदै आइतबार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म धर्ना दिने जानकारी दिइएको हो।
रोकिएको हुलाकी राजमार्ग निर्माण कार्य तत्काल सुचारु गर्नुपर्ने, कटहरी क्षेत्रमा पानीको निकास हुनेगरी कल्भर्ट र नाला निर्माण गर्नुपर्ने, समयमा काम नगर्ने ठेकेदारको धरौटी जफत गरी कालो सूची राखी कारवाही गरिनुपर्ने, सडकका खाल्डाखुल्डी पुरेर धुलो र हिलो नियन्त्रण गर्नुपर्ने र विराटनगर–कटहरी जोड्ने सिंघिया नदीमा पुल निर्माण थालिनुपर्ने माग अघि सार्दे धर्नामा बसेको हो  ।
सर्वपक्षीय सर्वदलीय नागरिक संघर्ष समिति कटहरीका संयोजक मृतुञ्जय झाले लामो समयदेखि निर्माण अलपत्र पारेर ठेकेदार बेपत्ता हुँदा दिनहु दुर्घटना हुनुको साथै आवत जावतमा स्थानीयलाई सास्ती खेप्नु परेको समेत बताएका छन् ।
स्थानीय प्रशासन र सरोकार निकायले अनुगमन र कारवाही नगर्दा ठेकेदारको मनोमानी बढेको उनले जानकारी दिएका छन् ।
यसअघि मोरङबाट निर्वाचित स्थानीय तह, प्रदेश सभा र संघीय संसदका जनप्रतिनिधिले हुलाकी सडक निर्माणमा ढिला सुस्ती भएको भन्दै आपत्ति जनाएका थिए ।
आन्दोलनमा जनप्रतिनिधि र स्थानीयतहका प्रमुखहरूको समेत सहभागीता रहेको छ ।
ShareTweetPin
Previous Post

मादक पदार्थ सेवन गरेर चलाउँदा टिपर नहरमा खस्यो

Next Post

मासिक ६० हजार तलब भन्दै बिज्ञापन गर्ने एम के गु्रपमा इटहरी उपमहानगरपालिकाले गर्यो अनुगमन

Next Post
मासिक ६० हजार तलब भन्दै बिज्ञापन गर्ने एम के गु्रपमा इटहरी उपमहानगरपालिकाले गर्यो अनुगमन

मासिक ६० हजार तलब भन्दै बिज्ञापन गर्ने एम के गु्रपमा इटहरी उपमहानगरपालिकाले गर्यो अनुगमन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.