No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पाँचधरमा भएको ट्याक्सि दुर्घटनामा थप एक जनाको मृत्यु

फलैचा न्यूज by फलैचा न्यूज
साउन ११, २०८०
in प्रदेश, मुख्य समाचार, समाचार
0
मिनी ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु
Share on FacebookShare on Twitter

इटहरी । फिदिम नगरपालिका–२ पाँचथरमा दुई दिनअघि भएको सवारी दुर्घटनामा घाइते भएका मध्ये थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताप्लेजुङ मिक्वाखोला–५ पापुङकी इसेटिमा शेर्पा रहेकी छिन् । उनको बिहीबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । उनको मृत्यु भएसँगै उक्त दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुको संख्या ३ जना पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

मृतक शेर्पाको झापाको बिर्तामोडस्थित रहेको बीएन्डसी अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आईसियुमा उपचाररत उनलाई चिकित्सकले आज बिहान मृत घोषणा गरेका थिए । यसअघि सोही दुर्घटनामा फिदिम नगरपालिका–१० की ४० वर्षीय सबिना विश्वकर्मा र ताप्लेजुङको मैवाखोला–१ ढुंगेसाँघुका ४५ वर्षीय जितेन्द्रमणिविक्रम वनेमको निधन भएको थियो ।

झापादेखि फिदिम आउँदै गरेको मे १ ज १९४१ नम्बरको ट्याक्सी मेची राजमार्गको फिदिम खण्ड अन्तर्गत फिदिम–२ सामदिनमा दुर्घटना हुँदा सबिना र जितेन्द्रसँगै १५ जना घाइते भएका थिए ।

 

 

ShareTweetPin
Previous Post

गैह्रजिम्मेवार बन्दै बराहक्षेत्रका मेयर, उकास्ने सचिवालय

Next Post

धरानमा उपमहानगरपालिकामा बढ्यो डेंगु संक्रमण, सात जनाको मृत्यु

Next Post
कोशि प्रदेशका ११ जिल्लामा फैलियो डेङ्गु संक्रमण

धरानमा उपमहानगरपालिकामा बढ्यो डेंगु संक्रमण, सात जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.