No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रामधुनी महोत्सवका आयोजक सम्पर्कविहिन, व्यवसायी मारमा

फलैचा न्यूज by फलैचा न्यूज
साउन १०, २०८०
in अर्थ, समाचार, स्थानीय, हेडलाइन
0
जेठ १९ गतेदेखि प्रथम रामधुनी महोत्सव झुम्कामा लाग्दै
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकामा प्रथम रामधुनी महोत्सव २०८० सम्पन्न भएको १ महिना वितिसक्दापनि महोत्सवमा आवद्ध भएका व्यवसायीहरुले अझै सम्म पैषा नपाएको गुनासो गरेका छन् ।

नगरको साँस्कृतिक पहिचान, पर्यटन प्रवद्र्धन, व्यवसायिक प्रवद्र्धन, धार्मिक स्थलहरुको प्रवद्र्धन गर्ने उद्देश्ले गत जेठ १९ गतेदेखी असार ५ गते सम्म १९ दिने महोत्सव लगाएको रामधुनी युवा क्लवले पटक पटक ताकेता गर्दा पनि पैषा नदिएको भन्दै व्यवसायीहररुले गुनासो गरेका हुन् ।

क्लबका अध्यक्ष यमकाजी राईको फोन भने प्रायः अफ हुने गरेको व्यवसायीले गुनसो गरेका छन् । फोन लागेको बेलामा पनि नउठाउने कार्यले गर्दा आफुहरु मारमा परेको उनिहरुले बताए । यता क्लबका सचिव रमेश घिमिरे, संयोजक विनोद चौधरीलगायतका पदाधिकारीहरुले भने वेवास्ता गरेका छन् । उता संस्थाका सचिव घिमिरेले भने मेलाको हरहिसाब र पैसा तिर्न बाँकी रहेको भन्ने कुरा आफूलाई जानकारी नभएको बताए ।

पैसा नतिरी पदाधिकारीहरु सम्पर्कविहिन हुन थालेपछि व्यवशायीहरुले वडाध्यक्ष सम्म पुग्न आफुहरु बाध्य भएको बताएका छन् । रामधुनी नगरपालिका वडा नं. १ का वडाध्यक्षको रोहबरमा भएको छलफलका क्रममा आयोजकहरुले अर्को पटक मेला लगाएर पैसा तिर्ने बताएका थिए । ‘पहिलो पटकमै विश्वास गुमाए, अर्को पटक कुन आधारमा कारोबार गर्नु,’ एक व्यवशायीले भने, ‘तिर्ने नियत देखिएन, दुई चार हजार रुपैया लगानी गरेर व्यवशाय चलाउने हामी पीडामा पर्यौं ।’ हाम्रो दुःख कसले बुझिदिने ?

 

ShareTweetPin
Previous Post

आज देशका विभिन्न स्थानमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

Next Post

गैह्रजिम्मेवार बन्दै बराहक्षेत्रका मेयर, उकास्ने सचिवालय

Next Post
गैह्रजिम्मेवार बन्दै बराहक्षेत्रका मेयर, उकास्ने सचिवालय

गैह्रजिम्मेवार बन्दै बराहक्षेत्रका मेयर, उकास्ने सचिवालय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.