No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कोशी प्रदेश सरकारमाथि प्रश्न उठाउने बुढाथोकीलाई कारबाहीको माग

फलैचा न्यूज by फलैचा न्यूज
साउन ४, २०८०
in प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, हेडलाइन
0
कोशी प्रदेश सरकारमाथि प्रश्न उठाउने बुढाथोकीलाई कारबाहीको माग
Share on FacebookShare on Twitter

इटहरी । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले केन्द्रीय सदस्य केशव बुढाथोकीलाई कारबाहीको माग गरेका छन् । केन्द्रीय समिति बैठकमा गत निर्वाचनमा कांग्रेसका उम्मेदवार हराउन बुढाथोकीले भूमिका खेलेको थापाले आरोप लगाएका थिए ।

‘झापा २ मा कांग्रेसको गठबन्धनको उम्मेदवार हराउने उहाँ हो । देउमान थेबेलाई भोट नदेऊ, हराऊ भनेर मेसेज गर्नुभएको छ,’ थापाले भने, ‘चुनावको बेला अस्ट्रेलिया जानुभयो । सकिएपछि फर्किनुभयो । पार्टीलाई सङ्कट पर्दा भागेर जाने ? यस्ता नेतालाई कारबाही हुनुपर्दछ । भागेर अस्टेलिया गएको रेकर्ड छ ।’

केन्द्रीय सदस्य बुढाथोकीले जिल्ला सभापति थेबेले आफूखुसी र विधान विपरीत पार्टी सञ्चालन हुने गरेको आरोप लगाएका थिए । कांग्रेसको नेतृत्वमा बनेको सरकार मान्ने कि नमान्ने प्रश्न बुढाथोकीले उठाएको भन्दै थापाले भने, ‘कार्यकर्ताको मनोबल घटाएको छ । शक्तिलाई खुम्च्याउने काम पार्टीभित्रैबाट भएको छ । कार्यकर्तालाई हप्काउने नेतृत्वले कांग्रेसलाई कहाँ पु¥याउँछ ?’ बुढाथोकीले कोशी प्रदेशका सभामुखलाई विवादमा पार्ने काम भएको बताए ।

उनले भने, ‘सभामुख मात्र होइन, उ प्रदेश सभाको सदस्य पनि हो । सदस्यको आफ्नो एउटा भूमिका पनि हुन्छ ।’ सभामुखले सरकारको डेडलकबाट हुनबाट रोकेको उनको भनाइ छ । मुख्यमन्त्री थापाले बुढाथोकीलाई एमालेको हिक्मत कार्कीलाई मुख्यमन्त्री बान्ने चुनौती दिए । ‘पार्टीको केन्द्रीय सदस्यले आफ्नो सरकारको बचाउन गर्नुपर्छ । होइन भने उहाँले एमालेको हिक्मत कार्कीलाई मुख्यमन्त्री बाने हुन्छ । गठबन्धनबाट मुख्यमन्त्री बानेकालाई नमाने हुन्छ । त्यो तपाईंको विचारको कुरा हो ।’

यस्तै उनले धेरैपछि बसेको बैठकबाट राम्रो कार्यक्रम आएको बताए ।

 

ShareTweetPin
Previous Post

विदेशी मुद्रा दुबई लैजाने ४ जना विमानस्थलबाट पक्राउ

Next Post

धरानमा डेंगु सक्रमणका बिरामिको संख्या बढ्यो , खानेपानी समस्याका कारण यसले प्रकोपको रुप लिने जनस्वास्थ्य अधिकृतको भनाई

Next Post
धरानमा डेंगु सक्रमणका बिरामिको संख्या बढ्यो , खानेपानी समस्याका कारण यसले प्रकोपको रुप लिने जनस्वास्थ्य अधिकृतको भनाई

धरानमा डेंगु सक्रमणका बिरामिको संख्या बढ्यो , खानेपानी समस्याका कारण यसले प्रकोपको रुप लिने जनस्वास्थ्य अधिकृतको भनाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.