No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

झापाको कन्काइ नगरपालिकामा सुर्तिजन्य पदार्थ बिक्रि वितरणमा रोक

फलैचा न्यूज by फलैचा न्यूज
साउन २, २०८०
in प्रदेश, मुख्य समाचार, समाचार
0
झापाको कन्काइ नगरपालिकामा सुर्तिजन्य पदार्थ बिक्रि वितरणमा रोक

प्रतिकारात्मक तस्विर

Share on FacebookShare on Twitter

इटहरी । देशका विभिन्न नगरपालिकाहरुले आफ्नो क्षेत्रमा सुर्तीजन्य वस्तुको बिक्रि तथा प्रयोग निषेध गर्दै लगेका छन् । विराटनगर महानगरपालिकाले प्रतिबन्ध लगाएसँगै झापाको कन्काई नगरपालिकालेसमेत सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । नगरसभाबाटै सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।

चुरोट, खैनी, गुट्खालगायतका सुर्तीजन्य पदार्थका कारण जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्नुका साथै नगर कुरुप बनेको नगरप्रमुख पोखरेलको भनाइ छ ।

कसैले अटेर वा बेवास्ता गरे नगरको ऐनबमोजिम बिक्रीकर्तालाई अधिकतम ५० हजार रुपैया र प्रयोगकर्तालाई पाँच हजार रुपैयासम्म जरिवाना गरिनेछ ।

 

ShareTweetPin
Previous Post

सप्तकोसी नदिमा पनिको बहाव बढेसँगै स्पर निर्माणको कार्य सुरु

Next Post

इटहरी अस्पतालमा आजबाट २४ सै घण्टा फार्मेसी सेवा सुरु (भिडियो सहित)

Next Post
इटहरी अस्पतालमा आजबाट २४ सै घण्टा फार्मेसी सेवा सुरु (भिडियो सहित)

इटहरी अस्पतालमा आजबाट २४ सै घण्टा फार्मेसी सेवा सुरु (भिडियो सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.