इटहरी । इटहरी अस्पतालमा २४ सै घण्टा फार्मेर्सी शेवाको सुरुवात गरिएको छ । मंगलबार एक कार्यक्रमका विच इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सो शेवाको सुभारम्भ गरेका हुन् ।
फार्मेर्सी शेवाको सुरुवात गर्दै मेयर पौडेलले इटहरी अस्पतालको स्तरवृद्धिका लागि आफूहरु सुरुवाति दिनदेखी नै लागि परेको बताए ।
भिडियो
https://www.facebook.com/100087062035040/videos/976309683572058/?__cft__[0]=AZVKLcTIsCReTzhiHQQFd2xBerJDjnIGAReTO-acaPeU0XKzR8zl_ivSN9QX7um4JH1Ts_7axqGHpCI_f3HrV2XPLykxQh2sQAevlR7Z49nTLyTulJcMc0LbhER_urtcZz1U0M2X2szHr35TnUwOodqV7XEov8ke0hpUPTcYfROu3g&__tn__=%2CO-R

















