No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

आजबाट जोगवनी नाकामा कडाई : भन्सार नतिरी कुनै सामान ल्याउन नपाइने

फलैचा न्यूज by फलैचा न्यूज
साउन १, २०८०
in अर्थ, मुख्य समाचार, समाचार, स्थानीय, हेडलाइन
0
आजबाट जोगवनी नाकामा कडाई : भन्सार नतिरी कुनै सामान ल्याउन नपाइने

file

Share on FacebookShare on Twitter

विराटनगर । भारतीय सीमावर्ती नाका जोगवनीबाट आज(सोमबार)बाट भन्सार नतिरी कुनैपनि समान ल्याउन बन्देज लगाइएको छ । बिराटनगर महानगर सहितको पहलमा सिमावर्ती बजारबाट १ रुपैँया बराबरको सामान पनि भन्सार नतिरी ल्याउन नपाइने भएको हो ।

नेपाली बजार त्यसमाथि विराटनगर सुनसान भएको भन्दै विराटनगर महानगरपालिकाको पहलमा उद्योगी र व्यापारीले समेत दवाव दिएपछि सो निर्णय गरिएको हो ।

बजारबाट उपभोग्य वस्तुका नाममा सर्वसाधारण र व्यापारीले भन्सार नतिरी दिनहुँ करोडौं मूल्यका सामान ल्याउँदा विराटनगर बजार सुनसान व्यापारी नै पलायन हुने अवस्था आएपछि यस्तो निर्णयमा प्रशासन पुगेको बताइएको छ ।

https://www.facebook.com/100087062035040/videos/661721722142080/?__cft__[0]=AZWLgreFyi1ZUdNvVU5v-4CqkauVrPk3HV1NvMCCg0mnoi1FPV_ouJ054CtJhrO7xWxjDClw7SmcH6wlmMk_zF3Stl-m4I3NLh4kg28HJnYSjSJqtIQ3V3PPoxYT96p33nay3p6Z3rZJOl5YxB9cOQybammwgneKdlGhKC337Lz7IWeen74GkN_D9ZI64lmbTLM&__tn__=%2CO

 

महानगरको आग्रहमा जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, आन्तरिक राजश्व कार्यालय, व्यापार संघ, उद्योग संगठन, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, विराट व्यापार संघ, उद्योग परिसंघ र विराटनगर भन्सार कार्यालयलले सामूहिक ऐक्यबद्धता जनाएका छन् ।

एकातिर बिना भन्सार सामान छिर्ने र अर्को तर्फ विराटनगर बजार सुनसान भएर स्थानीय व्यवसायी पलायन हुने क्रम बढेपछि सिमामा कडाई गर्न लागिएको विराटनगर महानगरले बताएको छ ।

ShareTweetPin
Previous Post

पाँचथरमा ट्रक दुर्घटनाहुदा एकको मृत्यु, दुई गम्भीर घाइते

Next Post

एक महिनापछि भेटियो हाइड्रोपावरमा कार्यरत मजदुरको शव

Next Post
एक महिनापछि भेटियो हाइड्रोपावरमा कार्यरत मजदुरको शव

एक महिनापछि भेटियो हाइड्रोपावरमा कार्यरत मजदुरको शव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.