No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

विश्व आदर्श कलेजमा विद्यार्थीहरुको आकर्षण बढ्दो

फलैचा न्यूज by फलैचा न्यूज
असार २४, २०८०
in शिक्षा, समाचार, स्थानीय, हेडलाइन
0
विश्व आदर्श कलेजमा विद्यार्थीहरुको आकर्षण बढ्दो
Share on FacebookShare on Twitter

रामधुनी । इटहरीस्थित विश्व आदर्श कलेज पुर्वी नेपालमै सबैभन्दा राम्रो शिक्षण संस्थामध्ये पर्दछ । सुनसरीमै सबैभन्दा धेरै विद्यार्थी भर्ना गर्ने यस कलेजको सबै तह र संकायमा गरी वार्षिक तीन हजार पाँच सय बढी विद्यार्थीहरु अध्ययन गर्दछन् ।

यस्तै कलेजले पछिल्लो समय होटल मेनेजमेन्ट पनि सञ्चालनमा ल्याएको छ । कमर्स र साइन्समा कम्प्युटर साइन्ससमेत पढाइ हुने गरेको छ । प्रिन्सपल गणेश दुलालकाअनुसार २५ वर्ष पुरानो विश्व आदर्शले १० वर्षदेखि नै साइन्स र कमर्समा ३२०–३२० गरेर ६४० जना विद्यार्थीलाई पढाइरहेको छ ।

राष्ट्रिय परिक्षा बोर्डको तथ्यांकअनुसार कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुको संख्यालाई विश्लेषण गर्दा यो कलेज विगत केही वर्षदेखि प्रदेश १ मा मुख्य ५ अनि सुनसरीमा पहिलो, दोस्रो स्थानमा आउने गरेको छ । संख्यात्मक भन्दा गुणात्मक शिक्षामा जोड दिएको कलेजले कक्षा ११ र १२ मा सञ्चालन गरेको साइन्स र कमर्स विषयमा विद्यार्थीहरुको संख्या थेगिनसक्नु छ ।

दक्ष तथा पुर्णकालिन शिक्षक, अनुशासित वातावरणका साथै कलेजले शैक्षिक तथा सृजनात्मक गतिविधिलाई गर्ने प्रोत्साहनका कारण विश्व आदर्श विद्यार्थीको रोजाइमा पर्ने गरेको प्रिन्सिपल गणेश दुलालले बताए ।

कलेजको शैक्षिक गुणस्तर राम्रो भएकै कारण वर्षेनी राम्रो नतिजा ल्याउने गरेको छ । कलेजका विद्यार्थीहरु सरकारीदेखि गैह्र सरकारी क्षेत्रको उच्च तहसम्म पुगेका छन् भने कतिपय व्यापारको क्षेत्रमा पनि अगाडी छन् । कलेजले जेहेन्दार, विपन्न र उत्कृष्ठ विद्यार्थीलाई छात्रवृत्ति र विशेष छुटसमेत दिने गरेको छ ।

कलेजले विद्यार्थीहरुको ज्ञान र क्षमता विकासलाई मुख्य प्राथमिकता दिएको छ । त्यसैले लामो समयदेखि अविभावकहरुको विश्वास र ख्याती आर्जन गरेको छ । शिक्षा जस्तो कुरामा शिक्षालय परिवर्तन गरिरहँदा विद्यार्थीहरुलाई अध्ययन गर्न असजिलो हुने भएकोले पनि विद्यार्थीले समयमै सही शिक्षालय छनोट गर्न कलेजका अध्यक्ष लेखनाथ घिमिरे सुझाव दिन्छन् ।

उनले साथीको लहैलहैमा भर्ना हुनुभन्दा पनि सम्बन्धित कलेजमै गएर, हेर्न र निर्णय गर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । उनले भने, ‘म विद्यार्थीहरुलाई विश्वआदर्श कलेज आउन र हेर्न आग्रह गर्छु ।’

विद्यालयले विभिन्न सामाजिक काममा पनि अग्रसरता लिने गरेको छ । निःसहाय बाल आश्रमका बालबालिकाहरुलाई निःशुल्क पढाउनेदेखि इटहरीका १० वटा सामुदायिक विद्यालयहरुलाई प्रत्येकलाई १५ जोर डेस्क बेन्च सहयोग गरेको छ ।

यसैगरी आधुनिक प्रविधिबाट विद्यार्थीलाई प्रभावकारी ढंगले सिकाइरहेको छ । माइ सेकेण्ड टिचर प्रयोग गरी विद्यार्थीलाई सजिलो तरिकाले प्रभावकारी सिकाइको काम गरिरहेको दुलालले जानकारी दिएका छन् ।

 

Tags: इटहरीकमर्सकम्प्युटर साइन्सप्रिन्सपल गणेश दुलालराष्ट्रिय परिक्षा बोर्डविश्व आदर्श कलेजहोटल मेनेजमेन्ट
ShareTweetPin
Previous Post

रामकुमार खत्री : नेविसंघ विद्यालयको सभापतिदेखि प्रदेश मन्त्रीसम्म

Next Post

लिम्बु समुदायको प्रेमकथामा आधारित चलिचित्र ‘लुङा’ को ट्रेलर सार्वजनिक

Next Post
लिम्बु समुदायको प्रेमकथामा आधारित चलिचित्र ‘लुङा’ को ट्रेलर सार्वजनिक

लिम्बु समुदायको प्रेमकथामा आधारित चलिचित्र ‘लुङा’ को ट्रेलर सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.