No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

लिम्बु समुदायको प्रेमकथामा आधारित चलिचित्र ‘लुङा’ को ट्रेलर सार्वजनिक

फलैचा न्यूज by फलैचा न्यूज
असार २५, २०८०
in मनाेरञ्जन, समाचार, स्थानीय, हेडलाइन
0
लिम्बु समुदायको प्रेमकथामा आधारित चलिचित्र ‘लुङा’ को ट्रेलर सार्वजनिक
Share on FacebookShare on Twitter

इटहरी । आगामी श्रावण ५ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘लुङा’ को ट्रेलर सार्वजनिक भएको छ । पूर्वेली लिम्बु समुदायको टिपिकल प्रेमकथामा निर्माण गरिएको नेपाली कथानक चलचित्र लुङा’ को यस अघी टिजर र गीतले भने चर्चा पाएको छ ।

पहाडमा बस्ने लिम्बु समुदायको युवा युवतीहरुको प्रेम कथालाई मुख्य बिषयबस्तु बनाएर निर्माण गरेको ‘लुङा’ लाई निर्देशक किरण राईले स्थानिय रहनसहन, गाउले प्रेममा आएको उतारचढावलाई पर्दामा गज्जबले प्रस्तुत गरेका छन ।

एक अर्काको आकर्षण, प्रेम अनी विवाहमा आउने पारिवारिक झमेलाको कथालाई निर्देशकले प्रस्तुत गरेका हुन् । पछील्लो समय टिपिकल नेपाली चलचित्र मन पराउने दर्शकहरु बढेकोले अहिलेको पुस्ताले लुङा’ मन पराउनेमा आफु ढुक्क रहेको प्रस्तुतकर्ता ज्योतीराज राईले बताए ।

निर्माता ज्योतिराज राईको ब्यानरमा भुमिसा प्रोडक्सनले निर्माण गरेको चलचित्र ‘लुङा’ कोका निर्माता सन्जिब राई,प्रयास घिमिरे कार्यकारी निर्माता शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई र टिआर साम्सोहाङ सहनिर्माता हुन ।

पुर्वका बिभिन्न रमणिय स्थलहरुमा छायांकन गरिएको ‘लुङा’मा बुद्धि तामाङ,भुवन सिंह राई, सारा लोहोरुङ राई, भिम सेरमा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदिप जंग कार्की, गङ्गा बहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङको अभिनय रहेको छ।

‘लुङा’मा बादल लिम्बू र अनिस श्रेष्ठको संगीत, राजेश पायल राई, मेलिना राई, रचना रिमाल, आयुश प्रधान, निमा तामाङको गायन, सागर अर्यालको ध्वनि संयोजन, मिना कार्कीको श्रृङ्गार, किरण राईको छायांकन तथा सम्पादन, पृष्ठभुमि संगीत शैलेन्द्र बाबु प्रधानको, निर्माण नियन्त्रक प्रयास घिमिरे, कलर अनिल राना,कला निर्देशन बिमल लिम्बू र निशान लुइँटेलको रहेको छ।

भुवन सिंह राईले लेखेको कथालाइ भुवन सिंह राई,प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा सम्बाद लेखेका हुन्। फिल्म यही श्रावण ५ गते प्रदर्शनमा आउँदैछ ।

Tags: चलिचित्र ‘लुङा’
ShareTweetPin
Previous Post

विश्व आदर्श कलेजमा विद्यार्थीहरुको आकर्षण बढ्दो

Next Post

खानेपानी मुहान संरक्षणका लागि धनकुटामा वृक्षरोपण अभियान सुरु

Next Post
खानेपानी मुहान संरक्षणका लागि धनकुटामा वृक्षरोपण अभियान सुरु

खानेपानी मुहान संरक्षणका लागि धनकुटामा वृक्षरोपण अभियान सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.