No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुनसरीमा खोरेत विरुद्धको खोपमा व्यापक अनियमितता (भिडियो सहित)

खेमराज सापकाेटा by खेमराज सापकाेटा
असार १७, २०८०
in भिडियाे, मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाइन
0
सुनसरीमा खोरेत विरुद्धको खोपमा व्यापक अनियमितता (भिडियो सहित)
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीका स्थानीय तहरुमा पशुहरुका लागि नेपाल सरकारले उपलब्ध गराएको खोरेत विरुद्धको खोपमा व्यापक अनियमितता भएको पाइएको छ ।

जिल्लामा खोप लगाउनका लागि पठाइएका व्यक्तिले फर्जि कागज समेत बनाएर पेश गरेको पाईएको हो । सुनसरीको रामधुनी नगरपालिकामा नियुक्त भएका भ्याक्सिनेटर अर्थात खोप कर्ता विक्रम धामी, आभाष भण्डारी र संगीता महथाले फर्जी कागज बनाएर पठाएका छन् ।

नेपाल सरकारले निःशुल्क रुपमा किसानका गाइभैसीलाई उपलब्ध गराएको खोरेत बिरुद्धको खोपमा समेत कमाउ धन्धा बनाएका उनिहरुले बसाइ सरेर गएका परिवारको समेत नाम लेखेर फर्जि कागज बनाएका हुन् । त्यति मात्र हैन दुइवटा खोप लगाएका ठाँउमा १२ तीन ओटा लगाएका ठाउँमा ३० बनाएर भ्याक्सिनेटरले व्यापक अनियमितता गरेको खुलेको हो ।

यहाँ वास्तविक किसान मार्कमा परिरहेका छन् । खोप कहिले आयो के आयो स्थानीयलाई जानकारी नै छैन् । तर, जब भेटेरनरी अस्पताल तथा पसु शेवा विज्ञ केन्दलाई तथ्याङक अस्वभाविक लागेपछि अनुगमन गर्दा फर्जि देखिएपछि अहिले राज्यको लाखौं झ्वाम पार्ने योजनामा ब्रेक लागेको छ ।
भिडियो हेर्नुहोस

ShareTweetPin
Previous Post

जनता मावि इटहरीमा अव कानुन पनि पढाई हुने

Next Post

मनु मञ्जिल लक्षित कांग्रेस नगर सचिवको कटाक्षः एकदुई जना अलग हुँदैमा फरक पर्दैन

Next Post
मनु मञ्जिल लक्षित कांग्रेस नगर सचिवको कटाक्षः एकदुई जना अलग हुँदैमा फरक पर्दैन

मनु मञ्जिल लक्षित कांग्रेस नगर सचिवको कटाक्षः एकदुई जना अलग हुँदैमा फरक पर्दैन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.