No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

जनता मावि इटहरीमा अव कानुन पनि पढाई हुने

फलैचा न्यूज by फलैचा न्यूज
असार १६, २०८०
in शिक्षा, समाचार, स्थानीय, हेडलाइन
0
जनता मावि इटहरीमा अव कानुन पनि पढाई हुने
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीको इटहरी स्थित जनता माविमा यस वर्षदेखि कानुन विषयका कक्षाहरु संचालन हुने भएको छ ।

पछिल्लो समय विद्यार्र्थीहरुमा कानुन विषयको रुची भएको भन्दै कक्षा ११ र १२ मा उक्त विषयका कक्षाहरु थप गरिएको विद्यालयका प्रिन्सिपल पशुपती सिग्देलले जानकारी दिए ।

प्रत्येक वर्ष थप कक्षा र विषयहरु राखेर विद्यार्थीहरुलाई व्यवहारिक र उपयोगि शिक्षा दिन आफूहरु अग्रसर बनेको उनले सिग्देलले बताए । शिक्षा, मानवीकी, व्यवस्थापन र विज्ञान विषयका कक्षाहरु पढाइ भइरहेकोमा यस वर्षदेखि कानुन विषय थप हुने उनले बताए ।

स्कुलको कक्षा ११ र १२ मा गरेर अहिले ८५० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विषय थपसँगै विद्यालयको थप कोठा निर्माण कार्य पनि भइरहेको छ । जसका कारण यस वर्ष १ हजार जना थप विद्यार्थी भर्ना लिने तयारी रहेको व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगालले जानकारी दिए ।

‘भवन र कोठा अभावमा हामीले धेरै विद्यार्थी भर्ना लिन सकिरहेका थिएनौं,’ उनले भने, ‘यो पटकदेखि हामी प्लस टुमा मात्रै दुई हजार जना विद्यार्थी भर्ना लिने तयारीमा छौं ।’

विद्यालयमा अहिले सबै कक्षा गरेर जम्मा ३ हजार एक सय विद्यार्थीहरु रहेका छन् । व्यवस्थापन सुधार, भौतिक पुर्वाधार निर्माण भएसँगै विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढेको छ ।

विद्यालयमा विज्ञान विषय अध्ययन गर्नेका लागी ९ कोठाको अत्याधुनीक सुविधा सम्पन्न ल्याबको निर्माण अन्तीम चरणमा पुगेको छ । गरीब तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ ।

अध्यापन र व्यवस्थापन राम्रो भएकैले विद्यार्थीले उत्कृष्ठ नतिजा प्राप्त गर्ने गरेका छन् । गत वर्षको एसईई परीक्षामा ३९ जना ए प्लस र ८२ जना ए सहित शत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

विद्यालयले प्रदेश सरकारबाट जिल्लाकै उत्कृष्ठ विद्यालयको रुपमा पुरस्कार समेत पाइसकेको छ भने यस विद्यालयको पूर्वाधार विकासमा प्रदेश र संघीय सरकारले लगानी गरिरहेको छ ।

Tags: इटहरीकानुन विषयजनता माविजनता मावि इटहरी
ShareTweetPin
Previous Post

एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढल्यो

Next Post

सुनसरीमा खोरेत विरुद्धको खोपमा व्यापक अनियमितता (भिडियो सहित)

Next Post
सुनसरीमा खोरेत विरुद्धको खोपमा व्यापक अनियमितता (भिडियो सहित)

सुनसरीमा खोरेत विरुद्धको खोपमा व्यापक अनियमितता (भिडियो सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.