No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मनु मञ्जिल लक्षित कांग्रेस नगर सचिवको कटाक्षः एकदुई जना अलग हुँदैमा फरक पर्दैन

फलैचा न्यूज by फलैचा न्यूज
असार १७, २०८०
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
मनु मञ्जिल लक्षित कांग्रेस नगर सचिवको कटाक्षः एकदुई जना अलग हुँदैमा फरक पर्दैन
Share on FacebookShare on Twitter

इटहरी । नेपाली कांग्रेस इटहरीका सचिव विक्रम घिमिरेले पार्टीबाट एकदुई जना अलग हुँदैमा कुनै फरक नपर्ने बताएका छन् । आइबार सामाजिक संजालमा उनले लेखेका छन् ‘कांग्रेस भन्न लजाउनेहरु अहिले कांग्रेस छोडेको भनेर भ्रम नछरन हौ साथी हो । एक जान्छ अर्को आउँछ यो नियमित प्रकृया नि हो ।’

सचिव घिमिरेको यो स्टाटस शनिबार मात्र रास्वपा प्रवेश गरेका कवि मनु मञ्जिल लक्षित हो । इटहरीमा रहेर लामो समयदेखि शिक्षण र साहित्यिक कर्ममा सक्रिय मन्जिललाई सो पार्टीका संघीय सांसद हरि ढकालले पार्टी प्रवेश गराएका हुन् ।May be an image of 2 people and textयसअघि मञ्जिलले गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस इटहरीको चुनावी घोषणा पत्र लेखन समितिको संयोजक भएर काम समेत गरेका थिए । मञ्जिल विभिन्न राजनीतिक घटनाक्रमहरुमा स्वतन्त्र आलोचनात्मक विचार व्यक्त गर्दछन ।

ShareTweetPin
Previous Post

सुनसरीमा खोरेत विरुद्धको खोपमा व्यापक अनियमितता (भिडियो सहित)

Next Post

नयाँ सरकार गठनका लागि आज आह्वान हुने

Next Post
पहिलो प्रदेशसभा बैठक : दुई अध्यादेश प्रस्तुत र एक नियमावली पारित

नयाँ सरकार गठनका लागि आज आह्वान हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.