No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

तरहराका एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला

फलैचा न्यूज by फलैचा न्यूज
असार १, २०८०
in प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
तरहराका एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला
Share on FacebookShare on Twitter

इटहरी । इटहरी २० तरहरामा एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
मृत्यु हुनेमा ३९ वर्षीय तीर्थ गुरागाईँ रहेका छन् ।

गुरागाईँ बिहीबार दिउँसो झुण्डिएको अवस्थामा फेला परेका हुन् । बुधबार साँझदेखि घरबाट निस्किएका उनलाई झुण्डिएको अवस्थामा फेला पारिएको हो ।

उनी इटहरी १९ मा पर्ने जंगलस्थित शिरिषको बोटमा प्लाष्टिकको डोरी लगाएर झुण्डिएको अवस्थामा फेला परेको तरहरा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक हर्कबहादुर लिम्बुले जानकारी दिए ।

‘झुण्डिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर भएको थियो,’ लिम्बूले भने,‘हामीले घटनास्थलमा गएर मुचुल्का उठाइसकेपछि शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छौँ ।’

मृतक गुरागाईँ यसअघि पनि बेलाबेला घरबाट निस्किने गरेको प्रहरी नायब निरीक्षक लिम्बूको भनाई छ ।  मृतक गुरागाईँ गत मंसिरमा भएको निर्वाचनमा लोकतान्त्रिक समाजवादीबाट प्रदेशसभा सदस्यको उम्मेदवार थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ShareTweetPin
Previous Post

नेपाल पुलिस क्लबले प्राप्त गरे राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

Next Post

धनकुटामा रोजगार मेलाः बेरोजगार र रोजगारदाताको एकैठाउँमा जमघट

Next Post
धनकुटामा रोजगार मेलाः बेरोजगार र रोजगारदाताको एकैठाउँमा जमघट

धनकुटामा रोजगार मेलाः बेरोजगार र रोजगारदाताको एकैठाउँमा जमघट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.