No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नेपाल पुलिस क्लबले प्राप्त गरे राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

फलैचा न्यूज by फलैचा न्यूज
असार १, २०८०
in खेल, प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
नेपाल पुलिस क्लबले प्राप्त गरे राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि
Share on FacebookShare on Twitter

इटहरी । नेपाल पुलिस क्लबले मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
इटहरी स्थिीत भएको फाइनल खेलमा अर्को बिभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० को सोझो सेटले पराजित गर्दै पुलिसले उपाधी हात पारेको हो ।

उक्त खेल बिहिबार साँझ सम्पन्न भएको थियो । विजेतालाई ३ लाख रुपैयाँ रकम प्रदान गरीएको छ भने उपबिजेतालाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरीएको छ ।
इटहरी रंगशालामा भएको उक्त खेलमा पहिलो सेटमा २५–१९ ले जितेको पुलिसले दोस्रो सेटमा २५–१४ र तेस्रो सेटमा २५–१८ ले आफ्नो हाता पारेको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका रुपमा नेपाल पुलिस क्लबकी पुनम चन्दलाई घोषित गरी पुरस्कार स्वरुप नगद रु ५५ हजार प्रदान गरीएको छ ।

बेस्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, बेस्ट ब्लकर बागमती प्रदेशकी सुमित्रा रेग्मी, बेस्ट सर्भर पुलिसकी उषा भण्डारी, बेस्ट सेटर पुलिसकी कामना पुन र बेस्ट लिबेरो पुलिसकी शान्ति तामाङ भएका छन् ।

प्रतियोगिताका उत्कृष्ट प्रशिक्षक पुलिस क्लबका रुपेश विष्ट लाई घोषित गरीको छ । उनीहरूले जनही १५ हजारका दरले नगद प्राप्त गरेका छन् ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई कोसी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, कार्यक्रमकी अध्यक्ष तथा बोर्डकी उपाध्यक्ष जीनाजंग कार्की, नेपाल भलिबल संघका उपाध्यक्ष मदन खड्का लगायतले पुरस्कृत गरेका छन् ।

यस प्रतियोगितामा तीन बिभागीयसहित ६ टिमको सहभागिता रहेको थियो । यो खेल प्रदेश खेलकुद विकास बोर्ड, कोसी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा भएको थियो ।

ShareTweetPin
Previous Post

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

Next Post

तरहराका एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला

Next Post
तरहराका एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला

तरहराका एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.