No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

अवैध सामानसहित तीन पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ २२, २०८०
in अपराध, प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
अवैध सामानसहित तीन पक्राउ
Share on FacebookShare on Twitter

इटहरी । विराटनगर महानगरपालिका ५ स्थितबाट अबैध रजनीगन्धा र तुलसीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहले विराटनगर ५ चाँदनी चोकस्थित जय गणेश जनरल स्टोरमा भारतबाट अवैध रूपमा ८ हजार ६९४ पिस रजनीगन्धा र ७ हजार ३४४ पिस तुलसी ल्याइ स्टोर गरिरहेको अवस्थामा फेला पारी चोरी तस्करी कार्यमा संलग्न रहेकाहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा भोक्राहा नरसिंह गाउँपालिका ६ सुनसरीका २६ वर्षीय दीपक कुमार साह, २६ वीर्षीय गुरुदेव साह र विराटनगर ५ का ४२ वर्षीय अरुण यादव रहेका छन् ।

को १३ प ५०८५ नम्बरको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अवैध रजनीगन्धा र तुलसीसहित पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको गस्ती टोलीले दुहबी नगरपालिका २ स्थितमा अवैध रूपमा भारतबाट भन्सार छली, चोरी निकासी गरी नेपालतर्फ ल्याउँदै गरेको करिब १ लाख ६ हजार मूल्य बरावरको १८० पिस कुर्ता सुरुवाल बरामद गरी आवश्यक कारबाहीको लागि सुनसरी भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

ShareTweetPin
Previous Post

खोलामा डुबेर एक युवकको मृत्यु

Next Post

धरानमा चलचित्र पत्रकारलाई तिन दिने कार्यशाला शुरु

Next Post
धरानमा चलचित्र पत्रकारलाई तिन दिने कार्यशाला शुरु

धरानमा चलचित्र पत्रकारलाई तिन दिने कार्यशाला शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.